संग्रह
लुम्बिनी प्रदेश : सत्ता समिकरणकी निर्णायक सांसद कल्पना
लुम्बिनी प्रदेश : सत्ता समिकरणकी निर्णायक सांसद कल्पना
अहिले सम्म पार्टीको संसदीय दलको बैठक समेत नबसेको र केन्द्रीय समितिको निर्णय समेत भैनसकेको अवस्थामा कल्पना पक्ष वा बिपक्षमा रहने भन्ने बिषय निर्क्यौल भैसकेको छैन । यसर्थ उनले आफू प्रदेशसभामा तटस्थ बस्न सक्ने अवस्था पनि आउन सक्ने उनले बताईन् ।
Whatsapp
‘फ्लोर क्रस’ बाट जोगिएला लुम्बिनी प्रदेश ?
‘फ्लोर क्रस’ बाट जोगिएला लुम्बिनी प्रदेश ?
४२ मत सहित अविश्वासको प्रस्तावका लागि तयारी भैरहेको यो प्रदेशमा मुख्यमन्त्री पोखरेललाई पदमुक्त गर्नका लागि बाँकी १ भोटको आवश्यक्ता पर्छ । कांग्रेसको १९, माओबादी केन्द्रका १७, जसपाका ५ र राजमोका १ सांसदले मुख्यमन्त्रीका बिरुद्ध जाने रणनीति बनाईसकेका छन् । जसपाको अनिर्णित एक मत अविश्वासको प्रस्तावका पक्षमा नआए मात्रै एमालेको नेपाल÷खनाल समुहको फ्लोर क्रस आवश्यक पर्ने छ ।
Whatsapp
कांग्रेस कास्कीमा प्यानल बर्चस्व
कांग्रेस कास्कीमा प्यानल बर्चस्व
कास्कीमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनन्तर्गत भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनमा प्यानलको बर्चस्व रहेको छ। कास्कीका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्यानलको बर्चस्व देखिएको हो।
Whatsapp
कांग्रेस जिल्ला सभापतिमा आचार्य र खाँ भिड्दै
कांग्रेस जिल्ला सभापतिमा आचार्य र खाँ भिड्दै
आइतबार तौलिहवास्थित बुद्धपद माविको खेल मैदानमा मतदान हुने केन्द्रीय प्रतिनिधि घनश्याम पन्तले बताए। जिल्लामा कुल १ हजार ८१६ मतदाता छन्।
Whatsapp
कांग्रेस महाधिवेशन : ४ हजार ५६३ मत खसेको प्रारम्भिक हिसाब
Clock | नागरिक १ मिनेट पाठ
कांग्रेस महाधिवेशन : ४ हजार ५६३ मत खसेको प्रारम्भिक हिसाब
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा भएको मतदान सकिएको हो।कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन्।
Whatsapp
गठबन्धन बलमा सुदूरपश्चिममा विरासत फर्काउने कांग्रेस दाउ
Clock | अरूण बम ९ मिनेट पाठ
गठबन्धन बलमा सुदूरपश्चिममा विरासत फर्काउने कांग्रेस दाउ
स्थानीय निर्वाचनमा सुदूरपश्चिमका ९ जिल्लामध्ये बाजुराबाहेकमा जिल्ला समन्वय समितिको नेतृत्व हात पार्न कांग्रेस सफल भएको छ। कांग्रेसले प्रदेशका ८८ स्थानीय तहमध्ये ४० वटामा नेतृत्व (मेयर/अध्यक्ष) जितेको छ। स्थानीय तहका ७ सय ३४ वडामध्ये कांग्रेसले ३ सय १३ वटामा अध्यक्ष जितेको छ।
Whatsapp
महान् दार्शनिक: कांग्रेस
Clock | नागरिक २ मिनेट पाठ
महान् दार्शनिक: कांग्रेस
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले पार्टी नेता गिरिको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।
Whatsapp
गुटैगुटमा विभक्त दाङ कांग्रेस
गुटैगुटमा विभक्त दाङ कांग्रेस
देशभरका सबैजसो जिल्लामा कांग्रेसका संस्थापन र इतर दुई गुट अस्तित्वमा देखिन्छन्। केन्द्रमा जस्तो नेतापिच्छेका अलगअलग गुट र गुटभित्रका पनि उपगुट अधिकांश जिल्लामा देखिन्नन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस