सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक कार्यालयको सक्रियता
१५ भदौ २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक कार्यालयको सक्रियता

हिमाली जिल्ला डोल्पामा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला टा«फिक कार्यालयले सक्रियता देखाएको छ। ट्राफिक कार्यालयको स्थापना भएसँगै सवारी दुर्घटना न्यूनीकरणमा सक्रियता बढाएको हो। नेपाल सरकार मन्त्रिस्तरको निणर्यबाट २०७६ असोज ७ गते लागू हुने गरी डोल्पामा रहेको अस्थायी ट्राफिकलाई स्थायी कायम गरी जिल्ला ट्राफिकमा रुपान्तरण गरेको थियो। स्थायी ट्राफिकमा रुपान्तरण भएको दुई वर्षपछि मात्र ०७८ साउन १ गतेबाट टा«फिकले स्थायी कार्यालय स्थापना गरेर आफ्नो नियमित काम गर्दै आएको छ।  

यसअघि ०७५माघ २८ मा जिल्ला प्रहरी कार्यालयको मातहतमा रहने गरी अस्थायी टा«फिक कार्यालय स्थापना भएको थियो। जिल्ला ट्राफिक कार्यालय डोल्पाका अनुसार १० जनाको दरबन्दी रहेको जिल्ला ट्राफिक कार्यालयमा हाल १ जना हवलदारसहित ४ जना जवान गरेर ५ जना कार्यरत छन्। जिल्ला ट्राफिक कार्यालयका निमित्त इन्चार्ज हवलदार डिलबहादुर साहुका अनुसार सवारी कारवाहीबाट ट्राफिक कार्यालय स्थापना भएदेखि आर्थिक वर्ष ०७८।०७९ को पहिलो महिनामा समेत गरेर १८ लाख ४३ हजार रुपैयाँ राजस्व उठेको छ।

आर्थिक वर्ष ०७५।०७६ मा २ सय १९ ओटा ०७६।०७७ मा ७ सय २४ ओटा ०७७।७८ मा ९ सय ६९ ओटा आर्थिक वर्ष ०७८।०७९ को पहिलो महिना साउनमा मात्र ७६ ओटा गरेर २ हजार १८ ओटा सवारी कारवाही गरिएको निमित्त इन्चार्ज साहुले बताए। यसैगरी ट्राफिक कार्यालय स्थापना भएदेखि हालसम्म जिल्लामा २२ ओटा सवारी दुर्घटना भएका छन्। विभिन्न समयमा भएका दुर्घटनामा परेर ४ पुरुष १ महिला र १ वालक गरेर ६ जनाको मृत्यु भएको छ। त्यसै गरी दुर्घटनामा ११ पुरुष ३ महिला घाइते भएको ट्राफिक कार्यालयको रेकर्डमा उल्लेख छ।

यसैगरी कागजपत्र नभएका ३ ओटा मोटरसाइकललाई नियन्त्रणमा लिएर ट्राफिक कार्यालयमा राखिएको पनि ट्राफिक इन्चार्ज साहुले जानकारी दिए। रुकुम जिल्ला र डोल्पाको सिमा क्षेत्र साङलेदेखि डोल्पाको सदरमुकाम दुनैसम्म ४५ किलोमिटर सडक खण्डमा हाल ७ ओटा कालो प्लेट र १४ ओटा रातो प्लेटका गरी २१ ओटा जीपहरु संचालनमा छन्। त्यसैगरी त्रिपुराकोट दुनैदेखि ५ र त्रिपुाकोट खदाङ्गसम्म १० ओटा गरेर १५ ओटा ट्रयाक्टर संचालनमा रहेका छन्।

लोकप्रिय
अर्को समाचार
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले अघिल्लो आव भन्दा बढी राजश्व उठायो
३१ असार २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले अघिल्लो आव भन्दा बढी राजश्व उठायो

ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या गत आर्थिक वर्ष भन्दा कम भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले राजश्व रकम भने चालू आर्थिक वर्ष २०७७/०७८ मा गत आवमा भन्दा बढी संकलन गरेको छ। 

आर्थिक वर्ष २०७७/०७८ को असार मसान्त सम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ७ लाख ३८ हजार ५ सय रुपैंया राजश्व संकलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत सागर दाहालका अनुसार अघिल्लो आव २०७६/०७७ मा ६लाख ९८ हजार ५ सय रुपैंया राजश्व संकलन भएको थियो। 

दाहालका अनुसार चालू आवमा १ हजार ८५ वटा सवारीलाइ ट्राफिक नियम उल्लंघन गरे बापत कारवाही गरिएको छ। मापद पदार्थ सेवन गरी सवारी चलाउने,हेलमेट नलगाउने,नम्बर प्लेट नभएका र लापरवाही पूर्वक सवारी चलाउने जस्ता ट्राफिक नियम उल्लंघन गर्नेहरु कारवाहीमा परेका हुन्। 

दाहालका अनुसार ६ सय वटा मोटरसाइकल,२ सय ७५ वटा जीप,१ सय ४९ वटा ट्राक्टर,४२ वटा ट्रक र १९ वटा अटो (टेम्पो) चालक सवारी नियम उल्लंघन गरे बापत कारवाहीमामा परेका छन्। अघिल्लो आवमा १ हजार १ सय ५० वटा सवारी कारवाहीमा परेका थिए। गत साउन १ गतेबाट यो असार ३१ सम्मको अवधिमा जम्मा १७ वटा दुर्घटना भएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ति घटनामा परी ५ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै पुरुष रहेको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनामा २३ जना घाइते भएका थिए।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस