विष्णुप्रसाद देवकोटा
काँग्रेस जिताऔं अभियान, नेताहरु घरघरमा
अघिल्लो निर्वाचन पछि गाउँघरमा नदेखिएका काँग्रेसका नेताहरु यत्तिखेर जनताको घर आँगनमा देखिएका छन्।
शिलन्यास भए तर बनेनन् अस्पताल
अस्पताल भवनको शिलन्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो। गाउँमै अस्पताल बन्ने देखेर औधी खुसी भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन्।
मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्ने २४ जनालाई कारबाही
'तपाईको मास्क खै' अभियान अन्तर्गत प्रहरीले २४ जनालाई कारबाही गरेको छ। ठूलिभेरी नगरपालिका अन्तर्गत सदरमुकाम दुनै बजारमा मास्क नलगाई हिँड्डुल गरिरहेका २४ जना सर्वसाधारणलाई प्रहरीले कारबाही गरेको हो।
डोल्पामा सवारीसाधनको पञ्जीकृत कार्य सुरु
डोल्पाको त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिका अन्र्तगतका सडकहरुमा अव्यवस्थितरुपमा संचालन हुदै आएका सवारीसाधनहरुलाई व्यवस्थित गर्न जिल्ला प्रशासन र जिल्ला ट्राफिक कार्यालयले सवारीहरुको पञ्जीकृत कार्य सुरु गरेको हो।
प्रेस चौतारी डोल्पाको अध्यक्षमा बुढा
प्रेस चौतारी नेपाल डोल्पाको चौथो जिल्ला अधिवेशनबाट लेखबहादुर बुढा निर्विरोध अध्यक्षमा चयन भएका छन्।
डोल्पामा महामारीबाट बच्न उच्च स्वास्थ्य सतर्कताको तयारी
विश्वमा फैलिएको महामारीबाट बच्न हिमाली जिल्ला डोल्पामा उच्च स्वास्थ्य पूर्व सुरक्षा सतर्कताको तयारी थालिएको छ।
त्रिपुरासुन्दरी नगरमा युवा संघ नेपालको प्रथम अधिवेशन
सयभन्दा बढी कार्यकर्ताले नगरमा आफू र आफ्नो पार्टी बलियो भएको सन्देश दिन पन्चे बाजागाजाका साथ नगर परिक्रमा समेत गरे।
चौरी मृत्युदर घटाउन डोल्पाका कृषकलाई तालिम
तालिममा सहभागी चौरीपालक कृषक चन्द्रबहादुर लामाले तालिमले औषधी उपचारसम्बन्धी सामान्य जानकारी समेत नभएकाले पनि चौरीको मृत्युदर घटाउन नसकिएको बताए।
त्रिपुरासुन्दरी नगरपालिकाले गर्यो शैक्षिक पाश्र्वचित्र निर्माण
पाश्वचित्र निर्माण तथा नगर शिक्षा मस्यौदा निर्माण कायदलका संयोजक भिमबहादुर धरालाले १३ क्षेत्र र १४ उप क्षेत्र रहेको मस्यौदा निर्माण गरिएको र यसमा लामो समय सम्म डोल्पामा रहेर शिक्षा क्षेत्रमा कार्यरत विभिन्न विद्यालयमा प्रधानाध्यापको जिम्मेवारी समालेका दिग्गज व्यक्तित्वहरुको रायसुझाव अनुभव समेटर मस्यौदा तयारीको अन्तिम चरणमा रहेको बताए।
Loading...