संग्रह
जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले अघिल्लो आव भन्दा बढी राजश्व उठायो
ट्राफिक नियम उल्लंघन गर्नेहरुको संख्या गत आर्थिक बर्ष भन्दा कम भएपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले राजश्व रकम भने चालू आर्थिक बर्ष २०७७/०७८ मा गत आवमा भन्दा बढी संकलन गरेको छ।
सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक कार्यालयको सक्रियता
नेपाल सरकार मन्त्रिस्तरको निणर्यबाट २०७६ असोज ७ गते लागू हुने गरी डोल्पामा रहेको अस्थायी ट्राफिकलाई स्थायी कायम गरी जिल्ला ट्राफिकमा रुपान्तरण गरेको थियो।