पछिल्लो २४ घण्टामा नेपालमा एक सय ४७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म नेपालमा १८ हजार दुई सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
विगत २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको सङक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो।
आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १२ हजार ५९८ रहेका छन्। पछिल्लो २४ घण्टामा ८४५ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८० हजार ७७६ पुगेका छन्। संक्रमणका कारण थप १ जनाको मृत्यु हुँदा कूल मृतकको संख्या ११ हजार २७८ पुगेको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।