लोक सेवा आयोगबाट शाखा अधिकृतको फाराम भर्ने अन्तिम दिन उनी १५ दिनकी सुत्केरी थिइन् । उत्तीर्ण हुन निकै परिश्रम गर्नुपर्ने परीक्षाको नतिजा के हुने हो भन्नेमा ढुक्क नहुँदा फाराम भर्ने-नभर्ने दोधारमा थिइन् ।
महोत्तरी पिपराकी निशु झा । उनको दोधारे मनलाई देखेर श्रीमानले निर्णय गरिदिए– जे परिणाम आए पनि सही तर लोक सेवाको फाराम भर्ने ।
यो समाचार पढ्न निःशुल्क खाता बनाउनुहोस् वा लगइन गर्नुहोस्।