निर्मल घिमिरे निर्मल घिमिरे
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
भारतको क्वारेन्टिनमा बसेको युवकमा कोरोना संक्रमित
भारतबाट क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकलाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतीय प्रहरीले जेठ १ गते १सय २ बिभिन्न क्वारेन्टिनमा बसेका नेपालीलाई मुर्तीहा सीमाबाट नेपाल पक्षलाई बुझाएको थियो ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १० मिनेट पाठ
स्वयंमसेविका र सुरक्षाकर्मी कोरोना संक्रमणको जोखिममा
राजापुर नगरपालिका–१० खैरीचन्दनपुरमा १७ जना स्वास्थ्य संस्थाका स्वयंमसेविकाले काम गर्छन्। स्वयंमसेविकाले गर्भवती भएदेखि सुत्केरी नहुँदा सम्म नजिकको स्वास्थ्य संस्था लैजाने देखि सुत्केरी भएको एक साता सम्म जिम्मेवारीका साथ काम गर्ने पर्ने हुन्छ ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १० मिनेट पाठ
दिल्लीबाट नेपालको सीमासम्म आएका नेपालीको दर्दनाक यात्रा
भारतको दिल्लीबाट पैदल र गाडीमा चढेर मंगलबार बिहान सुरजपुर आइपुगेका उनीहरुलाई नेपाल भारत सीमामा नेपाली सुरक्षाकर्मीले प्रवेश रोकेका छन्। सीमामा प्रवेश नपाएपछि उनीहरु अनिदो र भोको छन् । उनीहरु घर फर्किन जनप्रतिनिधिदेखि अभियानकर्मीलाई गुहार गरिरहेका छन्।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १० मिनेट पाठ
सर्वसाधरण भन्छन् : ‘बिहान फैलिने कोरोना संक्रमण दिउँसमा फैलिदैन’
गुलरिया नगरपालिका–७ मा बस्ने ८० वर्षिय बृद्ध रामशंकर यादब दिनभरी घरमै कुजिएर बस्दा खुट्टा सुनिन्छ । औषधि खाईरहेका उनलाई बिहान हिँडडुल गर्न डाक्टरले सुझाएको छ । मास्क र सेनिटाइजर लगाएर खुट्टा तन्काउँन टोल वरीपरी घुम्दा माथिको निर्देशन भन्दै प्रहरीले घरै फर्काउने गरेको उनले बताए । हिँडडुल नगरे खुट्टा सुनिने भएपनि कुजिएर घर बस्न परेको उनको दुखेसो छ ।
Whatsapp
फोटो फिचर Clock | निर्मल घिमिरे १ मिनेट पाठ
अब्बल थारु महिला आत्मनिर्भरको बाटोमा
विद्यालय बन्द भएको बेला आमा शान्तीलाई सघाउँन तरकारी वेच्न उनी विहानै सदरमुकाम गुलरिया पुग्छिन्। घर देखि सदरमुकामको दुरी ५ किलोमिटर छ । तरकारी बेचेको पैसा ईमान्दारिका साथ बाबा धन कुमारलाई बुझाईछिन । आमाका पेशा धान्न पाउँदा खुसी भएको उनले सुनाईन ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १० मिनेट पाठ
संक्रमित आंशका गरिएका यूवा काठमाडौं ओहोर दोहोर गर्थे
पेशाले रागाका (कसाई) बुच्चर गुलरिया नगरपालिका–११ लालपुरका २८ वर्षिय एक यूवकलाई कोरोना संक्रमण आंशका गरिएको छ । तर, संक्रमित आंशका गरिएका यूवाको स्वाब काठमाडौंमा संकलन भएको थियो । गुलरिया नगरपालिका १० का यूवा संक्रमित पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १० मिनेट पाठ
गलत समाचारले सन्त्रास फैलियो
स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तीमा बर्दिया नार्खु–११ का संक्रमित भन्ने गलत समाचारले जिल्ला भर सन्त्रास फैलिएको छ । जिल्लामा राजापुर नगरपालिका ११ नार्खु लेखिएपनि राजापुर नगरपालिकामा १० वटा मात्र वडा रहेका छन् । नार्खु गाउँ नभएकाले सत्य तथ्य बुझिरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
Whatsapp
फोटो फिचर Clock | निर्मल घिमिरे १० मिनेट पाठ
लकडाउनमा किसानलाई धानको 'वियाड' राख्न चटारो (फोटो फिचर)
राजापुर नगरपालिका–१० का राम लौटन चौधरीलाई धान बियाड राख्ने चटारो छ । जेठ दोस्रो हप्ता सम्म धान बियाड राख्न नसके हिउदे बालीमा हानी हुने सक्ने भन्दै परिवार ८ जना सदस्यनै बिहानै खेतमा पुगिसक्छन् । बन्दा बन्दी भएको अवस्थामा धौ धौ धानको बियाड पाएको उनले सुनाए ।
Whatsapp
स्वास्थ्य Clock | निर्मल घिमिरे १० मिनेट पाठ
संक्रमित बालिकाको सम्पर्कमा आएका ४० जनाको रिपोर्ट नेगेटिभ
राजापुर नगरपालिका –५ बदालपुरकि कि ११ वर्षिय कोरोना संक्रमित बालिकाको सम्र्पकमा आएका ४० जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा बालिकासँग सम्र्पक आएका र कैलालीबाट आउने क्रममा सम्र्पक भएको ४० जनाको स्वाब रिपोर्ट नेगिेटभ आएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस