निर्मल घिमिरे निर्मल घिमिरे
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
ट्रकको ठक्करबाट डिउटीमा खटिएका सशस्त्र प्रहरीको मृत्यु
नियन्त्रणमा लिएका भैंसी र पाडालाई गुलरिया भन्सार पुर्‍याउने क्रममा गुलरिया नगरपालिका-११ लालपुर स्थित आइतबार बिहान सवा ५ बजे पछाडिबाट ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
ब्रिटिसकालीन सिक्का र शिवलिङ्ग फेला, बर्दियाको प्राचीन सभ्यताबारे नयाँ संकेत
अनुसन्धानकर्ताहरूका अनुसार यी सामग्रीहरूले यस क्षेत्रमा प्राचीन मानव बसोबास तथा धार्मिक गतिविधि भएको महत्वपूर्ण प्रमाण प्रस्तुत गरेका छन्।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
नक्कली कार्यालय संचालन गरी ठगी गर्ने दम्पती पक्राउ
ठाकुरबाबा नगरपालिका–३ बगनाहा बजारमा ‘प्रगन्ना तथा बड्कापथ सिंचाई विभाग, टिकापुर लम्की नामले कार्यालय खोलेर ठगी गरेको उनीहरुमाथि आरोप लागेको छ ।
Whatsapp
राजनीति Clock | निर्मल घिमिरे २ मिनेट पाठ
रवि लामिछानेलाई अयोध्यामा स्वागत, ४५ मिनेट राम मन्दिर दर्शन गरेर फर्किए
अयोध्याको राम मन्दिर दर्शन गरेर राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेको टोली शुक्रबार काठमाडौं फर्किँदै छन्।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा परेकी सीताको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–८ की अन्दाजी ५५ वर्षीया सीता डाँगीको सोमबार मृत्यु भएको हो ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
पाटे बाघ मृत भेटियो
मधुवन नगरपालिका–१ स्थित सोमलपुर सामुदायिक वन र भलुनी भतुवा सामुदायिक वनको सिमानामा बिहीबार मृत अवस्थामा पाटे बाघ फेला परेको हो ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
बर्दियामा गाडीको ठक्करबाट बालिकाको मृत्यु
गाडीको ठक्करबाट बालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–११ लालपुर स्थित फोर्स गाडीले ठक्कर दिदाँ ८ वर्षीया नाजिया साँईको शनिबार मृत्यु भएको हो ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु, दुई घाइते
बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर फिर्ता भइरहेको एम्बुलेन्सले चार जनालाई ठक्कर दिँदा आइतबार बिहान दुई जनाको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
हात्तीको आक्रमणबाट माहुतेको मृत्यु
बर्दिया राष्ट्रिय निकुन्जको हात्तीसारमा हात्तीले आक्रमण गर्दा माहुतेको ज्यान गएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस