निर्मल घिमिरे निर्मल घिमिरे
समाज Clock | निर्मल घिमिरे २ मिनेट पाठ
मनाउँमा हात्ती अातंक, हात्तीकाे आक्रमणबाट एक महिलाको मृत्यु
बर्दिया राष्ट्रिय निकुन्जका दुई जंगली हात्तीले बिहानैदेखि आक्रमण गरिरहँदा मनाउँ गाविसको परसेनी बजार तनाव ग्रस्त बनेको छ। बुधवार बिहान हात्ती आक्रमणबाट महिला बिमला परियारको मृत्यु भएको छ ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
बसको ठक्करबाट पाटे बाघको मृत्यु
पूर्व पश्चिम राजमार्ग अन्र्तगत कर्णाली र अम्रेनी सडक खण्डको कुँवाभारमा बसको ठक्करबाट एउटा वयस्क पाटे बाघको मृत्यु भएको छ। बुधबार राति धनगढीबाट काठमाडाैंतर्फ जादै गरेको ना४ख२८८७ नम्वरको यात्रु बसको ठक्करवाट बाघको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए।
Whatsapp
समाज Clock | निर्मल घिमिरे ६ मिनेट पाठ
एनटिएनसिका प्रमुखको रवैयाले समुदाय आक्रोषित
राष्ट्रिय प्राकृतिक संरक्षण कोष(एनटिएनसि)का प्रमुख अम्बिका खतिवडाको रवैयाको कारण संरक्षण कार्यक्रमबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने समुदाय आक्रोषित भएका छन्। आक्रोषित समुदायले कार्यालयमा आठदिनदेखि गरेको तालाबन्दीका कारण ‘संरक्षण कार्यक्रम’ पूर्ण रुपमा प्रभावित बनेको छ।
Whatsapp
राजनीति Clock | निर्मल घिमिरे २ मिनेट पाठ
अनिश्चितकालीन चक्काजामले राजापुर क्षेत्र अस्तव्यस्त
पुर्नसंरचनाको सीमाकंनमा असन्तुष्ट बनेका खैरीचन्दनपुर गाविसवासीले सोमबारदेखि अनिश्चितकालीन चक्काजामको गर्ने घोषणा गरेका छन्। खैरीचन्दनपुरको जायज माग सम्बोधन गर्ने भन्दै राजापुर नगरपालिका बजार क्षेत्र बन्द गरेर आन्दोलनलाई समर्थन गरेको छ।
Whatsapp
राजनीति Clock | निर्मल घिमिरे २ मिनेट पाठ
प्रस्तावको विरोधमा एमालेको प्रर्दशन
५ नम्बर प्रदेशलाई तराई मधेशमा टुक्राउने गरी संसदमा गरेको प्रस्ताव विरुद्ध सदमुकाम गुलरियामा एमालेले सोमबार बिरोध प्रर्दशन गरेको छ। एमालेको विरोध प्रर्दशनलाई समर्थन गर्दे उद्योग वाणिज्य संघले गुलरिया बजार बन्दको आह्वान गरेको छ। प्रर्दशन र बन्दको कारण गुलरियाको जनजीवन प्रभावित भएको छ ।
Whatsapp
राजनीति Clock | निर्मल घिमिरे १ मिनेट पाठ
सेक्रेटरीसहित ५ पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका पाँचजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला सेक्रेटरी देवकला अधिकारी शरद थापालाई गुलरियाबाट र माइकिङ गर्दै हिँडेका जिल्ला सदस्य जयबहादुर ठाडा, पार्टी सदस्य वीरबहादुर परियार, विवेक पौडेललाई सानोश्रीताराताल नगरपालिकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस