निर्मल घिमिरे निर्मल घिमिरे
समाज Clock | निर्मल घिमिरे १० मिनेट पाठ
बर्दिया र कैलालीमा स्वाव संकलन दायरा फराकिलाे
सधै सँगै सुत्ने हजुर आमाको थ्रोट स्वाब परीक्षण पछि नेगेटिभ देखिएको र संक्रमित बालिका जन्डिसको समस्या भएकाले कमजोरी कारणले कोरोना संक्रममण देखिएको हुन सक्ने आंशकामा आफन्त पुनः थ्रोट स्वाबको परीक्षणको माग गरेका छन् ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १० मिनेट पाठ
लकडाउन प्रभाव : निकुञ्ज भित्र वन्यजन्तुको चहलपहल
बर्दिया निकुञ्ज भित्रको तिन कुने सधै जसो पाटेबाघ देखिने ठाउँ हो । निकुञ्ज भ्रमण गर्न आउँने मूख्य सिजन भएकाले निकुञ्ज भित्र भिँडभाड बढ्थ्यो यतिबेला । तर, जंगलको राजा बाघ निर्धक्क घुमेको घुम्यै छन्, तर पर्यटक छैनन । लकडाउनको मौकामा आफ्नो टेरोटोरीमा बाघ निर्धक्क घुमिरहेको बर्दिया राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पुष्टी गरे ।
Whatsapp
अर्थ Clock | निर्मल घिमिरे ६ मिनेट पाठ
बिउ किनेर ब्याड राख्न २४ घन्टा मात्र
जिल्लामा ५० हजार हेक्टरमा धान खेती हुन्छ । त्यसका लागि दुई हजार पाँच सय मेट्रिक टन बिउ चाहिन्छ । किसान बिउको प्रतीक्षामा छन् । तर बजारमा धानको बिउको सहज उपलब्ध छैन । कृषि ज्ञान केन्द्र, बिउबिजन कार्यालय र व्यवसायीसँग समेत बिउ अभाव छ ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे ३ मिनेट पाठ
व्यक्तिगत लगानीमा विपन्नलाई घर
आलोचकले बेलाबखत उनलाई भन्छन्– युवा हो, युवाको जमातमा हिँड्छ, गुडागर्दी गर्छ र उसको समाजसेवा भनेको ‘हात्तीको जस्तै देखाउने दात’ हो।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १३ मिनेट पाठ
उठीबास लगाउँदै बजारबीचमै बेरोकटोक क्रसर
कोठियाघाट–नेपालगञ्ज सडकखण्डको मधुवन नगरपालिका–९ स्थित १२ नम्बर चोक–बजार क्षेत्र पछिल्लो समय खुम्चिदै गएको छ।
Whatsapp
अर्थ Clock | निर्मल घिमिरे ७ मिनेट पाठ
अधिकतर आयोजना अलपत्र
जिल्लाको विकासले फड्को मार्ने र आसलाग्दा आयोजनाको कामले तीव्रता पाउने बेलामा बर्दियाका अधिकतर आयोजनाको काम अलपत्र परेको छ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे ३ मिनेट पाठ
चिसो बढेसँगै जनजीवन प्रभावित
गुलरिया नगरपालिकाप्रमुख मुक्तिनाथ यादव र मधुवन नगरपालिका नगरप्रमुख कृष्ण केसीले आ–आफ्नो क्षेत्रका विपन्न परिवारलाई कम्बल वितरण गर्दा उनीहरूले केही सुरक्षित महसुस गरे।
Whatsapp
अर्थ Clock | निर्मल घिमिरे ५ मिनेट पाठ
आयोजनाप्रमुख नहुँदा हुलाकी सडक निर्माण सुस्तायो
लामो समयदेखि आयोजनाप्रमुख बिदामा भएकाले हुलाकी सडक निर्माणमा ढिलासुस्ती भइरहेको छ। हुलाकी सडक आयोजना, बाँकेका प्रमुख युवराज पोखरेल मंसिर २ गतेदेखि पुस अन्तिमसम्म विभागबाटै बिदा स्वीकृत गराई बेपत्ता छन्।
Whatsapp
अर्थ Clock | निर्मल घिमिरे ९ मिनेट पाठ
भारतीय ओरियन्सको नेटवर्किङबाट ठगिँदै नेपाली
युनिटी इन्टरनेसनलले अस्पताल र स्वास्थ्य बिमा पोलिसी बेच्न नेटवर्किङ व्यवसाय सञ्चालन गरेजस्तै ओरियन्सले औषधि बिक्री गर्न नेपालका गरिब बस्तीका सोझा युवकयुवतीलाई सदस्य बनाएको हो। पश्चिम नेपालमा भारतको सीमानजिकका जिल्लाका युवा दैनिक सयौंको संख्यामा यसका सदस्य बनिरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस