निर्मल घिमिरे निर्मल घिमिरे
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
डुबेर बालकको मृत्यु
उपचारका क्रममा चिकित्सकले बालकलाई मृत घोषणा गरेको डिएसपी रेशम बोहराले जानकारी दिए।
Whatsapp
अर्थ Clock | निर्मल घिमिरे ४ मिनेट पाठ
बबईको नदीजन्य वस्तुमा अनियमितता
बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारुको कार्यकालमा बबई नदीको नदीजन्य पदार्थबाट उठेको राजस्व हिनामिना भएको पाइएको छ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
पौडी खेल्न गएका किशोर बेपत्ता
बर्दियाको मधुवन नगरपालिका-७, शुक्रबस्ती नजिक रहेको एउटा तालमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
गुलरिया क्षेत्रमा डुबान
गुलरिया नगरपालिका–१ स्थित खैरापुरको छेदापुर बस्ती डुबानमा परेको हो। सोही वडाको १६ नम्बर बस्ती पनि प्रभावित भएको छ।
Whatsapp
अर्थ Clock | निर्मल घिमिरे १ मिनेट पाठ
मधुवनले शिक्षा, स्वास्थ्य र कृषिलाई विकासको मुख्य आधार बनाउने
मधुवन नगरपालिकाले विकासको मेरुदण्ड शिक्षा, स्वास्थ्य र कृषिलाई मुख्य आधार स्तम्भको रुपमा अघि बढाउने आगामी वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
पन्ध्र किलो अफिमसहित दुई महिला पक्राउ
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय मोतिपुरको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणको लागूऔषधसहित दुई महिलालाई पक्राउ गरेको हो।
Whatsapp
अपराध Clock | निर्मल घिमिरे १ मिनेट पाठ
लागु औषधसहित पाँच जना पक्राउ
लागु औषधसहित बिहीबार तीन र शुक्रबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
वन कार्यालयविरुद्ध बारबर्दिया र राजापुरमा विरोध, सब–डिभिजन कार्यालयमा तालाबन्दी
स्थानीयको आरोप अनुसार विकास निर्माणका काममा वन कार्यालयले अनावश्यक हस्तक्षेप गरेको छ, जसका कारण क्षेत्रको विकास प्रक्रिया प्रभावित भएको उनीहरूको भनाइ छ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
बर्दियाका उखु किसान आन्दोलन, प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान माग
सरकारले उखु किसानलाई उपलब्ध गराउनुपर्ने प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान रकम हालसम्म भुक्तानी नगरेको भन्दै बर्दियाका उखु किसान आन्दोलनमा उत्रिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस