निर्मल घिमिरे निर्मल घिमिरे
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
गणेशपुर झडप: १० सुरक्षाकर्मी घाइते, अवरुद्ध सडक खुल्यो
भारतको सीमा बजारमा खुला रूपमा पाइने लागुऔषद सेवन गर्दा दुई युवाको मृत्यु भएको भन्दै नेपालगन्जमा स्थानीयले आन्दोलन गरेका छन्।
Whatsapp
राजनीति Clock | निर्मल घिमिरे १ मिनेट पाठ
बर्दियामा कांग्रेसका राठोरलाई हराउँदै रास्वपाका श्रीधर निर्वाचित
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ५६ वर्षीय किशोर सिंह राठोरले २० हजार ४०२ मत प्राप्त गरे। त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका ४९ वर्षीय सुरेश पन्थले १९ हजार १८० मत ल्याएका छन्। नेकपा (एमाले) की ४० वर्षीया उम्मेदवार बिमला वि.क. भने १० हजार ७७२ मतमा सीमित भइन्।
Whatsapp
राजनीति Clock | निर्मल घिमिरे १ मिनेट पाठ
बर्दियामा ६० दशमलव ५ प्रतिशत मत खस्यो
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० दशमलव ५ प्रतिशत मत खसेको हो।
Whatsapp
राजनीति Clock | निर्मल घिमिरे २ मिनेट पाठ
मतदान केन्द्रमा कर्मचारी खटाउँने निर्वाचन अधिकृत कार्यालयको तयारी
पछिल्लो समय मतदान केन्द्रमा कर्मचारी खटनपटनको लागि अन्तिम तयारी भईरहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
Whatsapp
निर्वाचन विशेष Clock | निर्मल घिमिरे ३ मिनेट पाठ
बर्दिया २ः पुराना उम्मेदवारलाई चुनावी सकस
बर्दिया क्षेत्र नम्बर २ मा पुराना दलका पुराना उम्मेदवारमात्र हैन नयाँ दलका युवा उम्मेदवारहरु पनि गाउँगाउँमा आफ्ना एजेन्डा र योजना सुनाउँदै भोट मागिरहेका छन्
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु
बर्दियामा बाघ र चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मधुवन नगरपालिका–९ स्थित तोरीबारीमा पाटे बाघको आक्रमणबाट ४९ वर्षीय मैसरा डाँगीको ज्यान गएको छ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
चितुवाको आक्रमणबाट एकको मृत्यु
सामुदायिक वनमा घाँस काट्न गएका बेला चितुवाले आक्रमण गर्दा एक जनाको बिहीबार दिउँसो मृत्यु भएको हो।
Whatsapp
शिक्षा Clock | निर्मल घिमिरे २ मिनेट पाठ
पूर्णहिरा माविले मनायो ३८औं वार्षिक उत्सव
लक्ष्मणाका स्थानीय विनोदराज ज्ञवालीले साथ सहयोग गरेर विद्यालयलाई यो ठाउँसम्म पुर्‍याउन धेरै योगदान गरेको भन्दै समारोहका सहभागीले शुभकामना व्यक्त गरेका छन् ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
बाघको आक्रमणबाट किशोरीको मृत्यु
बाघको आक्रमणबाट मधुवन नगरपालिका–२ की १७ वर्षीया बिनिता परियारको मंगलबार दिउँसो मृत्यु भएको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस