निर्मल घिमिरे निर्मल घिमिरे
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
खेतमा घाइते भेटिएको चितुवाको उद्धार
बर्दियाको राजापुर नगरपालिका–१० कर्मोनीबाट घाइते भाले चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे २ मिनेट पाठ
‘बाघ गणनामार्फत विस्तृत अध्ययन गर्न सक्छौँ’
बुधबारदेखि बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वाराबाट बाघ गणनाको औपचारिक सुरुवात गरिएको छ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
सामुदायिक वनमा घाँस काट्न गएकी महिलाको चितुवाको आक्रमणबाट मृत्यु
गत बुधबार चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको ज्यान गएको थियो।
Whatsapp
अपराध Clock | निर्मल घिमिरे १ मिनेट पाठ
बर्दियामा लागु औषधसहित दुई जना पक्राउ
लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका क्षेत्रबाट लागु औषधसहित दुई जनालाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
चितुवाको आक्रमणबाट एकको मृत्यु
चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको मृत्यु भएको हो ।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
गोली लागेर युवकको मृत्यु भएको आशंका
दाङ तुल्सीपुर उप–महानगरपालिका–५ का अन्दाजी २८ वर्षीय निरज थारुलाई गोली लागेर आइतबार मृत्यु भएको आशंका गरिएको हो ।
Whatsapp
राजनीति Clock | निर्मल घिमिरे ५ मिनेट पाठ
चुनावी चर्चा: अन्याेलमा दल र मतदाता
जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा सूचीकृत हुनेमा धेरै जेन-जी उमेर समूहका देखिए पनि उनीहरूलाई कार्यालयसम्म ल्याएर सहजीकरण गर्नेमा ठुला दलका कार्यकर्ता सक्रिय थिए।
Whatsapp
समाज Clock | निर्मल घिमिरे १ मिनेट पाठ
कुरुवा बस्न गएका व्यक्ति गोली लागेर घाइते
कुरुवा बस्न गएका बेला गोली लागेर एक जना घाइते भएका छन्।
Whatsapp
समाज Clock | निर्मल घिमिरे ५ मिनेट पाठ
भेरी-बबई डाइभर्सन आयोजनाको अवस्था निराशाजनक
बर्दिया राष्ट्रिय निकुञ्जको जग्गा अधिग्रहण गरेर विद्युत् प्राधिकरणले कोहलपुर-सुर्खेत एक सय ३३ केभी प्रसारण लाइन विस्तार सुरु गरेसँगै बहुउद्देश्यीय आयोजना ट्रान्जेक्सनका लाइन विस्तारको तयारी भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस