आयो ट्विटरको नयाँ प्रतिस्पर्धी: थ्रेड्स
ट्विटरको नयाँनयाँ नियमबाट दिक्क भएकाहरू मेटा कम्पनीले हालै जारी गरेको ‘थ्रेड्स’ नामक नयाँ सामाजिक सञ्जालतिर लहसिने सम्भावना बढेको छ।
दृश्य एक परिदृश्य अनेक: पिँजडाको चरा
मैले कतै पढेको थिएँ–एक जना पसलेले मिठो बोल्ने सुँगा पालेको थियो। उसको बोली यति मिठो थियो कि, उसका कुरा सुन्नैका लागि भए पनि मान्छे केही न केही किन्ने बहानामा पसलेकहाँ छिर्थे।
पैरवीकर्ताको जगजगी
बजेट बनाउने बेलामा नेपालमा सधैं एक खास किसिमका ‘पैरवीकर्ता’हरूको जगजगी हुन्छ। कानुन बनाउने बेलामा झन् तिनको चुरीफुरीको के कुरा! सडक तताउनेदेखि सांसद रिझाउनेसम्मका काम तिनले जिम्मा लिइरहेका हुन्छन्। तिनलाई अंग्रेजीमा ‘लबिइस्ट’ भनिन्छ।
किताबमा कैंची
नेपालमा कस्ता पुस्तक पढ्ने अर्थात् छान्ने भन्ने स्कुलका सञ्चालकलाई थाहा छैन। उता अमेरिकामा भने स्कुल प्रशासनले कस्ता पुस्तक बालबालिकालाई पढाउने भन्ने कडा नीतिनियम छ।
विश्व सन्दर्भ: मृत्युका सौदागर
डिग्निटासका सञ्चालक लुडविग मिनेली भन्छन्, ‘मैले ज्यादै बिरामी बालबालिका देखेको छु। सुन्दा नमिठो लाग्न सक्छ तर उनीहरू जिउँदो हुनु र मर्नुबीच केही फरक छैन। बरु उनीहरूले मर्दा उचित सम्मान पाउँछन्। त्यस्ता बालबालिकाका सन्दर्भमा पनि सरकारले गम्भीर भएर निर्णय लिनुपर्छ। कसैको मृत्युलाई सहजीकरण गर्ने भन्नेबित्तिकै उसलाई मार्ने भन्ने हुँदैन नि, होइन त ?’
बेलायती राज्याभिषेकको इतिहास
आज शनिबार ६ मे २०२३ बेलायती राजा चाल्र्स तृतीयको गद्दी राज्याभिषेक समारोह हुँदै छ। यस समारोहमा सहभागी हुन संसारका विभिन्न देशहरूबाट राष्ट्रप्रमुख, सरकार प्रमुखहरू भेला हुँदै छन्।
चिकित्साका कठिन प्राविधिक ज्ञानको सरलीकरण
कुनै समय नेपाली भाषामा चिकित्सासम्बन्धी जानकारी लिनुपर्दा ‘डाक्टर नभएमा’ ठुलो सहयोगी पुस्तक थियो।
प्रदीप खड्का: सिने उद्योगका नयाँ आशा
डेढ अर्ब रुपैयाँको नेपाली फिल्म उद्योगलाई वृहद् र फराकिलो बनाउन नेपाली डायस्पोराबाहेक पनि ठाउँ चाहिएका बेला अभिनेता प्रदीप खड्का र उनको टोलीले हिन्दी भाषीमाझ उपस्थिति जनाएका छन्।
रोम इतिहास उधिन्ने मनोवैज्ञानिक कृति
मेरो हातमा एउटा उपन्यास छ। पढिसकेपछि ओल्टाइपल्टाई हेरिरहेको छु। शीर्षक छ–प्रतिशोध। कसको र कस्तो प्रतिशोध? यो निकै रोचक किस्सा छ।
Loading...