अच्युत कोइराला अच्युत कोइराला
स्वास्थ्य Clock | अच्युत कोइराला १ मिनेट पाठ
चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने
स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृति गुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन्।
Whatsapp
स्वास्थ्य Clock | अच्युत कोइराला १ मिनेट पाठ
चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने
स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृतिगुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन् ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला १ मिनेट पाठ
सिंहका शिकारी नियान्डरथल
४० हजार वर्षअघि नियान्डरथल प्रजातिले तीन टनभन्दा बढी भारीभरकम शरीरका सिंहहरू शिकार गर्ने गरेको अध्ययनले देखाएको छ।
Whatsapp
कला/साहित्य Clock | अच्युत कोइराला ७ मिनेट पाठ
गर्भमाथि गम्भीर कथानक
नेपालमा एक लाख सन्तान जन्मँदा एक सय ५१ गर्भवतीको मृत्यु हुन्छ। कुनै रोग नलागी, केवल सन्तान जन्माउँदा यति धेरै महिलाको मृत्यु हुनु दुःखद हो। संसारभर जन्मदर घटिरहेका बेला सन्तान जन्माउने क्रममा मृत्यु हुनुलाई गम्भीरतापूर्वक लिइएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला ८ मिनेट पाठ
इजरायल-प्यालेस्टाइन किन सधैं अशान्त?
इजरायलमा अक्टुबर ६ को राति ३० वर्षभन्दा कम उमेरका दुई हजारभन्दा बढी युवा एउटा संगीत उत्सवमा भेला भएका थिए। उत्सवमा केही रातभर नाचे, कोही नाच्दानाच्दै थाकेर निदाए। केही भने मिर्मिरे उज्यालोमा पुनः नाच्न थाले।
Whatsapp
नागरिक भिडियो Clock | अच्युत कोइराला १ मिनेट पाठ
पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी: निर्देशक लामा
नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन्। तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ। कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन्।
Whatsapp
कला/साहित्य Clock | अच्युत कोइराला ५ मिनेट पाठ
‘गीत लेख्नुअघि मलाई कथा फुर्नुपर्छ
गीतहरूको याम बेलाबेला परिवर्तन हुन्छ। कहिले सुगम संगीत, कहिले पप, कहिले लोकगीतको धुम ! यतिबेला भने पुनः सुगम संगीतको याम सुरु भएको छ। ‘एउटा पृथक् परिचय बनाएका यशकुमारले यतिबेला सुगम संगीतको याम फर्काएका छन्,’ संगीतकार सुरेश अधिकारीले यशकुमारको नयाँ भाइरल गीतमा गरेको टिप्पणी अतिशयोक्ति मानिए पनि यतिबेलाको सत्यता भने गीतको वास्तविक लोकप्रियता नै हो।
Whatsapp
प्रविधि Clock | अच्युत कोइराला ६ मिनेट पाठ
जब स्कुल-कलेजमा च्याटबट छिर्‍यो
नेपालीभाषीका लागि च्याटबटहरू कत्तिको कामलाग्दा छन् त? बिल्कुलै कामलाग्दा छैनन्। यो पंक्तिकारले नेपाली भाषामा कुराकानी गर्न खोज्दा अधिकांश अवस्थामा गलत सूचना दिएको छ। अंग्रेजी तथा विदेशी विषयमा भने यसले अधिकांशः सही सूचना दिएको छ।
Whatsapp
अन्तर्राष्ट्रिय Clock | अच्युत कोइराला १० मिनेट पाठ
पुटिनका भान्सेले भयभीत तुल्याएको समय
पुटिन राष्ट्रपति भएपछि प्रिगोजिन विभिन्न उच्च तहका राजनीतिक भ्रमणमा आएका व्यक्तित्वका लागि खानाको व्यवस्थापन गर्ने व्यक्ति चुनिए। ठुला ठुला भोजमा उनी अनिवार्य हुन थाले। हुँदाहुँदा उनले पछि ‘पुटिनका भान्से’ भनेर उपनाम समेत पाए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस