स्मृति ढुंगाना स्मृति ढुंगाना
समाज Clock | स्मृति ढुंगाना ११ मिनेट पाठ
विभिन्न देशबाट ९६ वटा पुरातात्त्विक महत्वका वस्तु फिर्ता
स्थानीय बिचौलियाले डिप्लोमेटिक ब्यागदेखि निर्यातका वस्तुबीच लुकाएर विभिन्न देशमा पुर्‍याएर गैरकानुनी रूपमा बिक्री गरेका ९६ वटा पुरात्तात्विक महत्वका वस्तुहरू नेपाल फिर्ता भएका छन् ।
Whatsapp
प्रविधि Clock | स्मृति ढुंगाना ४ मिनेट पाठ
नागरिक एपको पहुँच विस्तार गरिने
सञ्चार तथा सूचना प्रविधिअन्तर्गत ‘आधुनिक जीवनको आधार’ सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाइएको छ।
Whatsapp
राजनीति Clock | स्मृति ढुंगाना ३ मिनेट पाठ
प्राइमरी निर्वाचनमा जाने राप्रपाको निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रादेशिक र संघीय निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ ‘प्राइमरी निर्वाचन प्रणाली’मा जाने भएको छ।
Whatsapp
स्वास्थ्य Clock | स्मृति ढुंगाना २२ मिनेट पाठ
स्वास्थ्यमा जनताको बढ्दो पहुँच
नेपालमा स्वास्थ्य संस्था र सेवा तुलनात्मक रूपमा वृद्धि भए पनि आम जनताको पहुँचमा पुग्न सकेको छैन। स्वास्थ्य संस्था र सेवा सहज हुन नसक्दा अहिले पनि धामी–झाँक्रीकहाँ गएर रोग निको पार्ने प्रचलन हट्न सकेको छैन।
Whatsapp
समाज Clock | स्मृति ढुंगाना ३ मिनेट पाठ
पाँच लाख लिएर तिब्बती शरणार्थीलाई नागरिकता बनाइदिने गिरोह पक्राउ
नेपाल प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएर ठूलो रकम असुल्ने गिरोहलाई पक्राउ गरेको छ।
Whatsapp
राजनीति Clock | स्मृति ढुंगाना ३ मिनेट पाठ
राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा गर्न आयोगको सुझाव
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचन्डसँगको छलफलका क्रममा आयोगका पदाधिकारीहरूले माघ २५ गते राष्ट्रियसभामा रिक्त रहेको एक सिटका लाथि उपनिर्वाचन गर्न सुझाव दिएका हुन्।
Whatsapp
राजनीति Clock | स्मृति ढुंगाना ४ मिनेट पाठ
प्रतिनिधिसभामा पाँच महिला निर्वाचित
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट पाँच महिला उम्मेदवार निर्वाचित भइसकेका छन्।
Whatsapp
राजनीति Clock | स्मृति ढुंगाना १ मिनेट पाठ
‘खसेको मत करिब ६१ प्रतिशत’
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत देशभर करिब ६१ प्रतिशत मत खसेको जनाएको छ।
Whatsapp
राजनीति Clock | स्मृति ढुंगाना ३ मिनेट पाठ
डलर खर्चिएर फेसबुकमार्फत मत माग्दै उम्मेदवार र दलहरू
निर्वाचनलाई लक्षित गरेर उनीहरू आमसभा, भोजभतेर, घरदैलोदेखि सामाजिक सञ्जालमार्फत सक्रियता बढाइरहेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस