काठमाडौं ३ मा चालिसे र राईबीच मुख्य प्रतिस्पर्धा
सत्ता गठबन्धन र विपक्षी गठबन्धनका साथै नयाँ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
नेपालसँग आयोगको स्पष्टीकरण
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको जनाउँदै प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ।
निर्वाचन आयोगको सातबुँदे निर्देशन: आचारसंहिता उल्लंघन गरे कारबाही
निर्वाचन आयोगले कात्तिक १७ अघि आचारसंहिताको व्यवस्थाअनुसार प्रचारप्रसारका कार्यक्रम नगर्न निर्देशन दिएको छ।
कात्तिक १७ अघि आमसभा गरे उम्मेदवारी खारेज: आयोग
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आगामी कात्तिक १७ गतेअघि उम्मेदवारहरूले आमसभा गरे उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ।
सम्झनामा शताब्दी पुरुष
उच्च विचारसहित सरल जीवन बाँचेका जोशी जीवनभर नेपाली तथा नेवारी वाङ्मयको संरक्षण, संवद्र्धन र विकासमा लागिपरे। तीनपटक मदन पुरस्कार विजेता उनी उज्ज्वल कीर्तिमान राष्ट्रदीप, सुप्रबल गोर्खा दक्षिण बाहु, विख्यात त्रिशक्ति पट्ट,, मानार्थ विद्यावारिधिलगायतबाट पनि विभूषित थिए।
प्रत्यक्षतर्फ मतपत्र छाप्न सुरु
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फका लागि मतपत्र छाप्न थालेको छ।
५६ सय ३६ उम्मेदवार मैदानमा
निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ ५ हजार ६ सय ३६ उम्मेदवारले प्रतिस्पर्धा गर्ने जनाएको छ।
चुनावी आचारसंहितामा दलीय आपत्ति
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रचारप्रसारका लागि अन्य निर्वाचन क्षेत्रमा जान रोक लगाउने आचारसंहिता संसदीय प्रणालीको मूल्यमान्यता र लोकतन्त्रको भावनाविपरीत भएको तर्क गरे।
राप्रपा नेपाल र आयोगबीचको मुद्दा टुंगो नलाग्दा मतपत्र छाप्न ढिलाइ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको चुनाव चिन्हबारेको मुद्दा टुँगो नलाग्दा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपत्र छपाइमा ढिलाइ भएको छ।
Loading...