उपनिर्वाचन आचारसंहिता आजबाट लागू
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) मा निर्वाचन आचारसंहिता लागू गरेको छ।
इलाम र बझाङमा मतदाता नामावली प्रकाशन
निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरी अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ।
हजार आँखा र सपनाका आचार्य आवाज
विभिन्न सपना सम्झिएर मनमनै रमाउने भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य अब सधैंका लागि बिलाएका छन्।
‘डाइभर्सिटी प्लाजा’ अर्थात् हिमाली आप्रवासीको कथाव्यथा
अमेरिकाको न्युयोर्क सहरवरपर छरिएर बसेका हिमाली आप्रवासीको कथामाथि बनेको वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’को नेपाल प्रिमियर भएको छ।
अस्ताए गायक योगेश
चिनियाँ नेता चाउ एन लाई नेपाल भ्रमणमा आएका बेला स्कुलमै गीत गाएर चर्चा कमाएका वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधनसँगै इतिहासको एक कालखण्ड अन्त्य भएको छ। लामो समयदेखि मिर्गौला र मधुमेहबाट पीडित योगेशको बिहीबार राति ७७ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो।
उन्नाइस पदमा ५२ जनाकाे उम्मेदवारी
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
प्रदेशसभा मतभार ५३ र स्थानीय तहको १९
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ।
स्नातकोत्तरको समकक्षता स्नातक तह!
नाम सजग भए पनि अफिस अफ रेक्टर पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले उनको मान्यता तथा समकक्षता निर्धारण प्रमाणपत्रमा सजगता अपनाउन नसक्दा त्रिवि विवादमा परेको छ।
‘सरकार ! कि रोजगारी देऊ कि टिकटक खुलाऊ’
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ। एक महिनाअघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन्।
Loading...