पुनर्निर्माण दशक: भूकम्पले के सिकायो?
नयाँ वर्षसँगै कर्णालीको शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारी सो क्षेत्रका करिब नौ हजार पुराना र नयाँ घरहरूको बिमा गराउन जुटेका छन्।
कुशल र कीर्तिमानी कूटनीतिकर्मी बिन्देश्वरी
अब्बल कूटनीतिज्ञ तथा नेपालको पहिलो महिला राजदूत बिन्देश्वरी मल्ल शाहको ९२ वर्षको उमेरमा निधन भएको छ।
४४ पदका लागि ४०७ को उम्मेदवारी
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका प्रमुखमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २० जनाको उम्मेदवारी परेको छ।
उपनिर्वाचनका लागि आयोगले तोक्यो उम्मेदवारको योग्यता
उम्मेदवार २१ वर्ष उमेर पूरा भएको र उपनिर्वाचन हुने गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने
राजधानीमा फस्टाउँदै ‘लोकल ब्रान्ड’
राजधानीवासीलाई मधेस तथा जनकपुरको मिथिला परिकारको स्वाद चखाउन जनकपुरधाममा स्थापित ‘मिथिला थाली’ होटललाई राजधानीको गौशाला र ललितपुरको झम्सिखेलमा ‘मिथिला बाई सन्तोष साह’ नामसहित विस्तार गरिएको छ।
बाटो गाउँ आयो, गाउँ सहर पस्यो!
निर्देशक नवीन सुब्बाले एक दशकपछि ‘कमब्याक’ गरेको ‘गाउँ आएको बाटो’ फिल्म शुक्रबार रिलिज हुँदैछ।
सुरु हुँदै नेपाली फिल्म महोत्सव ‘किम्फ’
जेठ १६ गते विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुगेको दिन पारेर नेपालले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै आएको छ।
‘इतिहास–मणि’ को अवसान
इतिहासकार ज्ञानमणि नेपालको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार उपचारका क्रममा उनको निधन भएको हो।
उपनिर्वाचनः आजबाट मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने
निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् वैशाख १२ गते मध्यराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म मौन अवधि लागू रहने छ।
Loading...