टिकटक बन्द! सरकारलाई हाइसञ्चो, व्यवसायीको बिचल्ली
नेपालजस्तो विकासोन्मुख देशमा टिकटकले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै उनी सरकारले यसतर्फ ध्यान नै नदिएर ठुलो गल्ती गरेको तर्क गर्छन्।
राष्ट्रियसभा निर्वाचनका लागि पाँच दल दर्ता
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि हालसम्म पाँचवटा राजनीतिक दलले दल दर्ताको निवेदन दिएको जनाएको छ।
किन विवादमा तानिए प्रकाश सपुत ?
सामाजिक सञ्जालहरूमा ४ महिना अघि बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको एक इनारमाथि चढेर ‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा डान्स गरिरहेको म्युजिक भिडियोको एक क्लिप भाइरल भएपछि गायक सपुत विवादमा तानिएका हुन्।
वसन्तपुरको नेपाल संस्कृत विश्वविद्यालयको भवन भत्काइने
काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा रहेको नेपाल–संस्कृत विश्वविद्यालयको भवन भत्काउन सिफारिस गरेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ ११ गते गर्ने गरी मिति तोक्न सरकारलाई परामर्श दिएको छ।
रुक्शना कपाली: विश्वकै प्रेरणादायी र प्रभावशाली महिला
बेलायती सञ्चारमाध्यम बिबिसीले हरेक वर्ष प्रकाशित गर्ने सय प्रभावशाली महिलासूचीमा यस पटक नेपालकी रुक्शना कपाली परेकी छन्।
जेन दीपिका पहिलो ‘प्लस साइज मोडल’
मिलेको जिउडाल भएका युवतीहरू मात्र सुन्दरी प्रतियोगितामा सहभागी हुन्छन् भन्ने वर्षौंदेखिको मान्यतालाई यस वर्षको मिस युनिभर्सले तोडेको छ।
विदेशबाटै मतदाता सूचीमा नाम दर्ता कार्यविधि मस्यौदा
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ।
वन्यजन्तु आक्रमणबाट १० वर्षमा २७७ को मृत्यु
पछिल्लो एक दशक वर्षमा वन्यजन्तु आक्रमणबाट दुई सय ७७ जनाको ज्यान गएको छ। वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार हात्ती, बाघ, गैंडा, चितुवा, भालु र जंगली कुकुर लगायत वन्यजन्तुको आक्रमणबाट पछिल्लो १० वर्षमा सो संख्यामा मानवीय क्षति भएको हो।
Loading...