स्मृति ढुंगाना स्मृति ढुंगाना
समाज Clock | स्मृति ढुंगाना ५ मिनेट पाठ
पाँच वर्षमा सात हजार कैदीलाई आम माफी
संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा आममाफी पाएर सुन्धारास्थित केन्द्रीय कारागारबाहिर निस्किएकी गीता मल्ल हतारमा देखिन्थिन्।
Whatsapp
राजनीति Clock | स्मृति ढुंगाना ३ मिनेट पाठ
स्थानीय तहका २१ पदमा उपनिर्वाचन हुँदै
नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो।
Whatsapp
समाज Clock | स्मृति ढुंगाना ४ मिनेट पाठ
मृत्युमार्ग बन्दै सडक
२०६४-६५ देखि गत असारसम्म २ लाख ६२ हजार ५३ वटा सवारी दुर्घटना हुँदा ३३ हजार १९३ जनाको ज्यान गयो ।
Whatsapp
समाज Clock | स्मृति ढुंगाना ९ मिनेट पाठ
लैंगिक हिंसा एक दशकमा सात गुणाले वृद्धि
प्रहरीका अनुसार पछिल्लो दशकमा लैंगिक हिंसाका डेढ लाखभन्दा बढी घटना दर्ता भएका छन्। आव २०६९/७० मा लैंगिक हिंसाका ३ हजार १४७ वटा उजुरी दर्ता भएकामा २०७९/८० मा त्यो संख्या बढेर २० हजार ९१३ पुगेको छ।
Whatsapp
राजनीति Clock | स्मृति ढुंगाना ५ मिनेट पाठ
विवरण नबुझाउने दललाई आयोगको कारबाही
हालसम्म ८२ वटा राजनीतिक दलहरूले खर्चको आय–व्यय निर्धारित समयभित्र पेस गरेका छन्। १२ दलले तोकिएको समयसीमा भन्दा ढिलो गरी लेखापरीक्षण प्रतिवेदन पेस गरेका छन्।
Whatsapp
अर्थ Clock | स्मृति ढुंगाना ९ मिनेट पाठ
चेक बाउन्सदेखि सहकारी ठगी दोब्बरले बढ्यो
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित कर्मचारीहरू रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्यलाई पक्राउ गर्यो।
Whatsapp
समाज Clock | स्मृति ढुंगाना ९ मिनेट पाठ
किन गर्छन् आत्महत्या?
चरम निराशा र एक्लोपनका कारण कलाकारदेखि सेलिब्रेटी र आम मानिसहरू डिप्रेसनको सिकार हुने र आत्महत्याको बाटो रोज्ने गरेको मनोविज्ञ कृपा सिग्देलको बुझाइ छ। नेपालमा युवा पुस्तामा आत्महत्या विषयमा अनुसन्धान गरिरहेकी मनोविज्ञ सिग्देल निराशा, अत्याधिक मदिरा सेवन र डिप्रेसनका कारण मानिसले आत्महत्या गर्ने बताउँछिन्।
Whatsapp
कला/साहित्य Clock | स्मृति ढुंगाना ४ मिनेट पाठ
अलबिदा रबिन दाइ
देशभर सशस्त्र द्वन्द्व चर्किरहँदा राजधानी काठमाडौंमा मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद युवा पुस्तामाझ पस्कन जुट्दै थियो। युवा पुस्तामाझ मौलिक नेपाली शैलीमा रक एन्ड रोल गीत संगीतको स्वाद दिन जुटेका ‘रविन एन्ड द न्यु रिभोल्युसन’ का गायक तामाङ नेपाली रक गीतका ट्रेन्ड स्थापित गर्ने कलाकारका रूपमा परिचित छन्।
Whatsapp
राजनीति Clock | स्मृति ढुंगाना ६ मिनेट पाठ
निर्वाचन आयोगको २७ बुँदे प्रस्ताव : प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिला उम्मेदवार
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ नै ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस