ज्ञानेन्द्र विवश ज्ञानेन्द्र विवश
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ५ मिनेट पाठ
स्वप्निल सौन्दर्यका साम्राज्यहरू
तुवाँलो, धुलोमैलोको तुस पनि नहुँदा मौसम मनोरम लाग्थ्यो। खुला, एकदमै स्निग्ध। जति हेरे पनि आँखा नतिर्मिराउने। हेरिरहूँ लागिरहने। भर्खरै पानी परेर पखालिएजस्तै कञ्चन। नुहाएर पारिलो घाममा सुतिरहेको जस्तै सफा र ताजा।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ४ मिनेट पाठ
धन्य फूलको जिन्दगी!
वास्तवमा फूल माया र प्रेमको प्रतीक हो। श्रद्धाको सगनु पनि हो। मित्रताको चिनो पनि हो।फूलको सौन्दर्यलाई कसले घृणा गर्न सक्छ? फूलको सुगन्धलाई कसले मन नपराउन सक्छ?
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ४ मिनेट पाठ
सम्बन्ध र स्वभाव
बिछोडिएर एक्लिन कसलाई मनपर्छ र? सबैको मन निष्ठुरी निर्दय त हुनै सक्दैन। मान्छेको मन कतिपयको कडा पत्थर जस्तै, जब्बर चट्टान जस्तै कठोर हुन सक्ला तर अधिकांशको मन सुकोमल भावको नै हुन्छ।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ८ मिनेट पाठ
बाढीपहिरोको विपद्सँगै बडादसैं
खुसी खोसिएको, हाँसो रित्तिएको बेला। उत्साह सेलाउँदै जाँदा। अप्रत्याशितको विपद्सँगै बडादसैंको आगमन पीडादायी हुने नै भयो।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ४ मिनेट पाठ
क्यानभासमा मौलिकता
कलाकार नवीन्द्रमान राजभण्डारीको कलामा मौलिकता लेपन भएको सहजै दर्शकले महसुस गर्छन्।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ९ मिनेट पाठ
सगरमाथा आरोहीसँग आधार शिविरमा
सगरमाथा आरोहण गर्नेहरू हिँड्ने बाटो पनि यही रहेछ। अहिले देखिएको आइसफलमाथि हिमालबाट हिमनदी बग्दै आएर ‘बेसक्याम्प’ मा जमेको त्यही थुप्रो हो
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ८ मिनेट पाठ
अमादब्लमको काखमा हराइरहेका हिमाल प्रेमीहरू
म यतिबेला अमादब्लमको काखमा छु। कल्पनातीत प्रकृतिले चुमेर हृदय स्पन्दित भइरहेछ। हर्ष र आनन्दले म विभोर भइरहेछु।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ६ मिनेट पाठ
भलिभाँती फलिफाप होस्
हरेक दिन नयाँ दिन। हर क्षण नयाँ क्षण। तिनैको सौन्दर्यमा पुलकित मन। पुरानो बनेको सालबाट पाठ सिक्दै नयाँ साललाई सुस्वागतम् !
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ९ मिनेट पाठ
तेङ्बोचेको उकालो
कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु-यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस