ज्ञानेन्द्र विवश ज्ञानेन्द्र विवश
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ६ मिनेट पाठ
मुस्ताङको अद्वितीय प्रकृतिमा डुबुल्किदा
जीवनको कुनै पनि यात्राले हामीलाई सधैं एउटा अनौठो र अदृश्य माग{को सम्झना दिलाइरहन्छ। हरेक पाइला, हरेक मोड र हरेक अनुभवले हामीलाई केही नयाँ कुरा सिकाउँछ।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ७ मिनेट पाठ
पहाडी सौन्दर्यको मनोरम छटा
हाम्रा हिमाल र पहाड प्रकृतिको काखमा सजिएका रत्नजस्ता लाग्छन्। यसको मनोरम छटा शब्दमा बयान गर्न सकिँदैन। सेता हिमशैल सान, मानसाथ गौरवले धपक्क प्रज्वलित।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ७ मिनेट पाठ
प्रेमको बगैँचाः वैवाहिक वर्षगाँठ
लाग्छ, वैवाहिक जीवन एउटा किताब हो। किताबका पानाहरू हरेक दिन नयाँ कथासँग भरिन्छन्। यो किताबमा खुशी, आँसु, संघर्ष र विजयका हरफहरू हुन्छन्।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ५ मिनेट पाठ
दक्षिणकाली माता विश्वासको धरोहर
कोही रोग निको हुने प्रार्थना गरिरहेका थिए, कोही धन सम्पत्ति पाउने प्रार्थना गरिरहेका थिए, कोही आफ्नो परिवारको सुख शान्तिको कामना गरिरहेका थिए।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ४ मिनेट पाठ
बाल्यकालको जाडो र बाख्राको चपाइ
समयसँगै हामी ठूला भयौँ। जिम्मेवारीका भाह्री बोकेर जीवनको कठोर यथार्थसँग जुध्न बाध्य भयौँ। अब ती दिनहरू सपना जस्तै लाग्छन्।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ५ मिनेट पाठ
शान्ताक्लजको उपस्थिति र उपहार
बाल्यकालका दिनहरू, कति मिठो सम्झना! त्यो बेला मलाई लाग्थ्यो, संसारमा सबैभन्दा खुशीको दिन भनेको क्रिसमस नै हो।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ९ मिनेट पाठ
इन्द्रेणी रङको सौन्दर्य
इन्द्रेणीको उल्लेख्य पक्ष सरलता हो । यो कुनै गहना वा भौतिक वस्तु होइन, प्रकृतिको स्वाभाविक दृश्य हो । मान्छेले यसलाई बनाउन र बिगार्न सक्दैन । यो स्वतः उत्पन्न र समाप्त हुन्छ । यसले प्रकृतिको स्वायत्त र शुद्धपन झल्काउँछ ।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ६ मिनेट पाठ
जन्तेबाख्रोको स्वाद
जन्तेबाख्रोको झोल र जन्तीको परम्परा मात्र होइन, त्यो सामूहिकता, त्यो माया, त्यो सादगी नै अमूल्य धरोहर हो, जुन सधैँ मेरो हृदयमा बाँचिरहने छ।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ७ मिनेट पाठ
यात्राका प्रेरणादायी पलहरू
यात्रा एउटा पुस्तक हो। अनेक तस्बिरको एलबम हो। अनेक समयका दस्ताबेजको कोलाज हो। अनेक सम्झनाको पोको हो। यसका प्रत्येक पाना स्मृतिले भरिएका हुन्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस