ज्ञानेन्द्र विवश ज्ञानेन्द्र विवश
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ७ मिनेट पाठ
आमा र धर्ती: प्रेमको अनुपम प्रतिमूर्ति
आमाको याद गर्दा समयका पर्खालहरूले छेक्न सक्दैनन्। दूरीले टाढा पार्न सक्दैन। किनभने आमा त आत्मामा गढिएको न्यानो घाम हो, जुन कहिल्यै अस्ताउँदैन।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ६ मिनेट पाठ
नयाँ वर्ष २०८२ यस्तो होस्!
यात्राको सुरुवात हजारौं घुम्ती काट्ने पाइलाबाट हुन्छ। समयको बाटो सधैँ सोझो रहँदैन। घोचाघाराका काँडाहरूले पाइलालाई नछेकून्, कुनै अपसकुनले मनको यात्रा रोक्न नसकून्।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश १० मिनेट पाठ
सुनको जलपले नुहाएका हिमाल
वीरेठाँटीबाट कच्ची भिरालो बाटो हुँदै झिनुको उकालो लाग्दा हिँड्नुको थकाइले पाइला अगाडि बढ्नै मान्दैन। गन्तव्यसम्म पुग्नुपर्ने अझै कैयौं उकालो र ओरालो बाटो छिचोल्नु छँदैछ।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ५ मिनेट पाठ
गुराँस फुल्यो, काफल र ऐंसेलु पाक्यो
सानै छँदा ‘काफल पाक्यो भने मन रमाउँछ’ भनेको याद आउँछ। साँच्चै, गाउँको उकालीओराली हिँड्दा काफल टिप्ने रहर छुट्टै हुन्थ्यो।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ४ मिनेट पाठ
गुराँसको जंगल, प्रकृतिको रङ र जीवनको सौन्दर्य
जीवन पनि यही हो। कहिले हुरी, कहिले वर्षा, कहिले चर्को घाम, कहिले शीतल पवन। तर हरेक पटक उठ्ने हिम्मत राख्नेहरूको सौन्दर्य कहिल्यै मर्दैन।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ७ मिनेट पाठ
हतारबिनाका फुर्सदहरू
सिकुवामा न्यानो ओछ्याएर पारिलो घाम ताप्न बसेजस्तै। न्यानोमा आफैंलाई बिस्कुनझैं सुकाएर सम्झनाहरू केलाइकुलाई गरेजस्तै। केही क्षणको फुर्सद पाउँदा जीवनलाई अर्कै रूपमा नियाल्न सकिन्छ।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ५ मिनेट पाठ
फागुका रङ र आरुबखडाका फूलहरू
हामीले प्रकृतिलाई सम्मान गर्नुपर्छ र यसको सुन्दरताको आनन्द लिनुपर्छ। फागुको रङहरू र आरुबखडाका फूलहरूले हामीलाई जीवनको उत्सव मनाउन लगाउँछन्।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ६ मिनेट पाठ
अष्टमातृका सम्मान र पोट्रेटमा पोखिएको सौन्दर्य
नारी भन्नु सौन्दर्य, सिर्जना र शक्तिका रूप हुन्। यस शब्दमा संसारको सबैभन्दा कोमल र शक्तिशाली भावनाहरू समाहित छन्।
Whatsapp
कला/साहित्य Clock | ज्ञानेन्द्र विवश ६ मिनेट पाठ
घान्द्रुकको बदलिँदो स्वरूप
घान्द्रुकजस्तो गाउँ, जसले आफैँमा एक ऐतिहासिक मूल्य राख्छ। यदि यो आफ्नो मौलिकताबाट विलीन हुन्छ भने, हामी यसका पछाडि गुरुङ सभ्यताका नलेखिएका हजारौं कथा गुमाउँछौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस