बिरा गडाल
माओवादीका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै एमालेका भण्डारीको ह्याट्रिक जित
भण्डारीले ३३ हजार ६ सय ११ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए।
बैतडीमा एमालेका भण्डारीको अग्रता
८ हजार ३ सय ३६ मत गणना हुँदा एमालेका भण्डारीले ४ हजार १० मत सहित अग्रता लिएका छन्।
बैतडी जिप दुर्घटना: मृतक ४ जनाकै सनाखत
मतपेटिका पुर्याएर फर्कने क्रममा बैतडीको पाटन नगरपालिका–४ थुममा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको छ।
मतदान केन्द्रमा अपाङगता भएका कर्मचारी
अपाङगता भएका कर्मचारी मतदानको तयारीको लागि छलफल गर्दै। तस्बिरः नागरिक
पञ्चेश्वर परियोजना अगाडि बढ्छ: देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अगाडि बढाउने आश्वासन दिएका छन्।
सिगास गाउँपालिकाकी महिला कर्मचारीको भीरबाट लडेर मृत्यु
बैतडीको सिगास गाउँपालिकामा कार्यरत महिला कर्मचारीको भीरबाट लडेर मृत्यु भएको छ।
यु–१९ राष्ट्रिय क्रिकेट छनोट प्रतियोगिताको लागि बैतडीको टिम घोषणा
वाइवाइ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ।
जलविद्युत् आयोजनाले सुदूरपश्चिममा कायापलट हुन्छः प्रधानमन्त्री देउवा
झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने प्रधानमन्त्री देउवाले बताए। उनले भने, ‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु।’
पुर्चौडीमा आँखा उपचार केन्द्र स्थापना
पुर्चौडी नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेशन कैलालीको सहकार्यमा नगरपालिकामै पहिलो पटक आँखा उपचार केन्द्र स्थापना गरिएको हो।
Loading...