बिरा गडाल बिरा गडाल
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
बैतडीमा भिरबाट लडेर एकको मृत्यु
डिलासैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
ट्रकमा सवार किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा चालक पक्राउ
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा एक चालक पक्राउ परेका छन्।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
बारुद बनाउन प्रयोग गरिने कच्चा पदार्थसहित एक महिला पक्राउ
बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन्। बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट  बिहीबार पक्राउ गरिएको हो।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
होटेलमा बेहोस भेटिएका व्यक्तिको मृत्यु
बैतडीको होटेलमा बेहोस अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।मेलौली नगरपालिका– ७ काँडा बजारस्थित रिसब होटेलमा बेहोस अवस्थामा भेटिएका पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
Whatsapp
स्वास्थ्य Clock | बिरा गडाल ३ मिनेट पाठ
बैतडीमा कुपोषित बालबालिका बढ्दै
बैतडीका ग्रामीण क्षेत्रका अधिकांश बालबालिका कुपोषित हुने गरेका छन्। पोषिलो खानेकुराको अभावमा कुपोषणग्रस्त हुने गरेका हुन्। समयमै पोषिलो खाना नपाएकै कारण अधिकांश बालबालिका कुपोषित छन्।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
कुपोषित बालबालिका खोज्दै गाउँपालिका
बैतडीको सुर्नया गाउँपालिकाले कुपोषित बालबालिका खोज्न थालेको छ । गाउँपालिकामा रहेका कुपोषित बालबालिकाको स्वास्थ्य अवस्था सूधारको लागि घरघरमा पुगेर कुपोषित बालबालिका खोज्न थालेको हो ।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
भतिजी बलात्कार गर्ने काका कारागार चलान
भतिजीलाई बलात्कार गरेको आरोपमा प्रकाउ परेका काकालाई कारागार चलान गरिएको छ।भतिजी नाता पर्ने १५ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सिगास गाउँपालिकाका २२ वर्षीय युवकलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
बैतडीमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको मृत्यु
खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा जिप दुर्घटना हुँदा एउटै गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते 
बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस