बिरा गडाल बिरा गडाल
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
खसेको ढुङ्गाले लागेर एकजनाको मृत्यु
बालुवा उत्खननका क्रममा माथिबाट ढुंगा खस्दा बैतडीमा एकजनाको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
सतबाँझमा एक युवक मृत भेटिए
बैतडीको सतबाँझमा सोमबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
दुई किलो चरेशसहित एकजना पक्राउ
प्रहरीले बझाङको बित्थडचीर गाउँपालिका– ५ का ६४ वर्षीय धौले महरलाई चरेससहित पक्राउ गरेको छ।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
लडेर घाइते भएकी महिलाको मृत्यु
शुक्रबार घरबाट धनकोट भन्ने स्थानमा जाँदै गरेकी महता एक्कासि लडेर घाइते भएकी थिइन्। उनको टाउकोमा चोट लागेको थियो।
Whatsapp
अर्थ Clock | बिरा गडाल २ मिनेट पाठ
शिवनाथमा पुग्यो बिजुली
शिवनाथ गाउँपालिकामा पहिलोपटक बिजुली पुगेको छ। विद्युत् प्राधिकरणले विद्युत् सेवा विस्तार गरेपछि गाउँपालिकासम्म बिजुली पुगेको हो।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
बँदेलको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते
मंगलबार दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जङ्गली बँदेलले आक्रमण गरेर गम्भीर घाइते बनाएको पाटन नगरपालिका–५ की सदस्य पार्वती चन्दले जानकारी दिइन्।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
गाउँमै सुरक्षा भत्ता लिँदै ज्येष्ठ नागरिक
डिलासैनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि गाउँमै पुगेर भत्ता वितरण गर्न थालेको छ।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
बैतडीमा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु
बैतडीको लामालेकमा टिप्पर दुर्घटनामा हुँदा सहचालकको मृत्यु भएको छ।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
बैतडीको एक घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति
बैतडीको डिलासैनी गाउँपालिका–६ थलाल गाउँका पुष्कर थलालको घरमा आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस