बिरा गडाल बिरा गडाल
स्वास्थ्य Clock | बिरा गडाल १० मिनेट पाठ
डाक्टर तीन हप्तामै फर्किए, कोरोना परीक्षण गर्न किट अभाव
कोरोनाको उपचारमा सहयोग पुर्याउन सरकारले बैतडी पठाएका तीनजना डाक्टर तीन हप्तामै फर्किएका छन् । संघीय सरकारले ३३ जना चिकित्सकलाई सुदूरपश्चिममा खटाएसँगै वैशाख ७ गते बैतडी पुगेका डाक्टर मंगलबार फर्किका हुन् । बैतडी खटाइएका डा. विकास शहनी, डा. विहन्त शाह र डा. प्रकाश दर्जी तीन हप्तापछि फर्किएको जिल्ला अस्पताले जनाएको छ ।
Whatsapp
समाज Clock | बिरा गडाल १० मिनेट पाठ
कोरोना रोकथाममा खटिने जनप्रतिनिधिलाई भत्ता
जिल्लाका केही स्थानीय तहले कोरोना महामारीको समयमा स्थानीय तहबाट पाउने भत्ता राहत कोषमा जम्मा गर्ने निर्णय गरे पनि पाटन नगरपालिकाले भने जनप्रतिनिधिलाई भत्ता दिने निर्णय गरेको छ । डिलासैनी र दोगडाकेदार गाउँपालिकाले कोरोना महामारीसँग जुध्न जनप्रतिनिधिहरूले आफूले बैठकमा पाउने भत्ता कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
Whatsapp
समाज Clock | बिरा गडाल ३ मिनेट पाठ
भीरबाट लडेर महिलाको मृत्यु
भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ । सिगास गाउँपालिका–९ की ३० वर्षीया कलावती धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Whatsapp
समाज Clock | बिरा गडाल ३ मिनेट पाठ
पर्खाल भत्किदा एक जनाको मृत्यु
पर्खाल भत्किदा दार्चुलामा एक जनाको मृत्यु भएको छ । ब्याँस गाउँपालिका–४ का ५२ वर्षीय सुकराम कामीको मृत्यु भएको वडा नं. ६ हुतीका वडाध्यक्ष मनोजसिंह कुँवरले जानकारी दिए ।
Whatsapp
स्वास्थ्य Clock | बिरा गडाल ८ मिनेट पाठ
अव्यवस्थित क्वारेन्टाइनले जोखिम बढ्यो
क्वारेन्टाइनमा हुनुपर्ने न्यूनतम मापदण्डसमेत नहुँदा समस्या भएको छ । नगरपालिकाले तीन सय ५० जनाको लागि क्वारेन्टाइनको व्यवस्था गरेको थियो तर साढे ८ सय भन्दा बढी जना आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।
Whatsapp
समाज Clock | बिरा गडाल ७ मिनेट पाठ
किशोर–किशोरी निर्धक्कसँग यौनका कुरा गर्न थाले
बैतडी सिद्धेश्वरका किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्न लजाउँदैनन्। सिद्धेश्वर स्वास्थ्य चौकीमा किशोर–किशोरीमैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस