बिरा गडाल बिरा गडाल
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
संक्रमितको सम्पर्कमा आएका ४६ जनाको रिपोर्ट नेगेटिभ
कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा आएका ४६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिबार पठाइएको ४६ जनाको थ्रोट स्वाबको नमूना सेती प्रादेशिक अस्पताल धनगढीमा परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
Whatsapp
समाज Clock | बिरा गडाल २ मिनेट पाठ
भारतबाट आएकालाई अनिवार्य क्वारेन्टिन
भारतमा नेपालीहरु आउने संख्या दिन प्रतिदिन बढिरहेको छ । आइतबार साँझसम्म बैतडीमा एक हजार ७ सय ४३ जना भारतका विभिन्न ठाउँबाट आएर सम्बन्धित पालिकामा रहेका क्वारेन्टिनमा बसेका छन् ।
Whatsapp
समाज Clock | बिरा गडाल १ मिनेट पाठ
पीसीआर ल्याब स्थापनाको काम अघि बढेन
जिल्ला अस्पताल बैतडीमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब स्थापना गर्ने भनिए पनि त्यसको काम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा बैतडीमा तत्कालै प्रयोगशाला स्थापना गर्ने भनेको भए पनि अहिलेसम्म कुनै तयारी नभएको जिल्ला अस्पतालका प्रमुख डा.वसन्तराज जोशीले बताए ।
Whatsapp
समाज Clock | बिरा गडाल २ मिनेट पाठ
सिसिटिभीको निगरानीमा संक्रमित
बैतडीका कोरोना संक्रमितलाई सिसिटिभीको प्रत्यक्ष निगरानीमा राखिएको छ । पहिलोपटक शुक्रबार जिल्लामा संक्रमित भेटिएपछि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत उनलाई सिसिटिभीको निगरानीमा राखिएको हो ।
Whatsapp
समाज Clock | बिरा गडाल २ मिनेट पाठ
चार किरियापुत्रीसहित तीन सय ७८ जनाको उद्वार
बैतडीको झुलाघाट सीमानाकाबाट किरियापुत्रीसहित ३ सय ७८ जनाको उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित उनीहरुलाई शुक्रबार उद्धार गरिएको हो ।
Whatsapp
समाज Clock | बिरा गडाल १० मिनेट पाठ
क्वारेन्टिनमै संक्रमणको खतरा
सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विद्यालय, सामुदायिक भवन, खाली भवनहरुमा बाहिरबाट आएका नागरिकलाई बसाउन क्वारेन्टिन बनाइएको छ । सुदूरपश्चिम प्रदेशमा १० हजार दुईसय ९६ बेडको क्वारेन्टिन रहेको सुदूरपश्चिम स्वासथ्य निर्देशानालयको तथ्यांकले देखाएको छ ।
Whatsapp
समाज Clock | बिरा गडाल १० मिनेट पाठ
क्वारेन्टिनबाटै संक्रमणको खतरा
कोरोना रोकथाम एवम् नियन्त्रणको लागि बाहिरबाट आएकाहरुलाई क्वारेन्टिनमा राखिन्छ तर तिनै क्वारेन्टिन व्यवस्थिति नहुँदा संक्रमणको जोखिम छ । क्वारेन्टिन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । क्वारेन्टिनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने संभावना देखिएको हो ।
Whatsapp
समाज Clock | दिलबहादुर छत्याल, बिरा गडाल १० मिनेट पाठ
भारतले बाटो नदिँदा कालापानीकै स्थानीय फर्कन पाएनन्
मोटर बाटो त कुरै छाडौं सामान्य गोरेटोसमेत नहुँदा कालापानी क्षेत्र छाङरु र तिंकरका बासिन्दाले भारतको बाटो भएर आफ्नै जिल्ला सदरमुकाम ओहोरदोहोर गर्नुपर्ने बाध्यतामा छन् ।
Whatsapp
स्वास्थ्य Clock | बिरा गडाल १० मिनेट पाठ
बैतडीमा थप एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ
बैतडीमा थप एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । शनिबार दु्रत परीक्षण गर्दा सिगास गाउँपालिकाको श्रीभावर क्वारेन्टाइनमा बसेका ३३ वर्षीय पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ आएको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जनकसिंह धामीले जानकारी दिए । सिगास गाउँपालिकाकै ती पुरुषलाई अलगै आइसोलेसनमा राखिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस