बिरा गडाल
गाउँपालिकाको एम्बुलेन्स एक वर्षदेखि धनगढीमा थन्कियो
एम्बुलेन्स अभावमा गाउँपालिकाका सेवाग्राही सास्ती भोग्दै आएका छन्। एम्बुलेन्स ल्याउन पालिकाले चासो नदिएको स्थानीयको गुनासो छ।
श्रीमतीलाई अँगालो हालेको देख्दा शिक्षकको हत्या
छात्रावासमा बसेर अध्ययन गरिरहेकी छात्रालाई अँगालो हाली हातपात गर्न खोज्दा पाटन नगरपालिका–६ स्थित कृष्ण माविका शिक्षक धनबहादुर बिष्टको हत्या भएको खुलेको छ।
बैतडीमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते
बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका–६ सुइलेकमा जिप दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ।
तेजबहादुर चन्द स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु
बैतडीमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। मेनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिता सुरु भएको हो।
जिप दुर्घटनामा चालकको मृत्यु
नवदुर्गा गाउँपालिका–५ डडेल्धुराका ३६ वर्षीय जिप चालक तेजबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।
माया मृत्यु प्रकरण: आरोपी कोलीद्वारा हत्या स्वीकार
माया हत्या प्रकरणमा पक्राउ परेका कोलीले प्रेममा धोका पाएपछि हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्। कोली र माया ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको र मायाले अरूसँग प्रेम सम्बन्ध राखेको भन्दै धारिलो हतियार प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
भारत भाग्ने तयारीमा थिए माया लुहारका हत्या आरोपी कोली
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोली भारत भाग्नै लाग्दा समातिएको खुलेको छ।
बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या, एक किशोरी घाइते
मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेकी हुन् भने नेहा घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बैतडीमा ६ प्रतिशत मत बदर
प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७ सय ६१ मत खसेकोमा ५ हजार ४ सय २१ मत बदर भएको छ।
Loading...