अमृत थापा अमृत थापा
समाज Clock | अमृत थापा ३ मिनेट पाठ
मनोहरा खोलाकाे बाढीले स्थानीयकाे विचल्ली
सोही बस्ती बस्ने विमला तामाङ भन्छिन्, 'राति सुतिरहेको बेला ढिस्को खस्दा बिउँझिए, एकैछिनमा पानी कोठा भित्रैसम्म आइपुग्यो केही निकाल्न पाएनौं किचनको समान सबै बगायो बेलैमा थाहा पाएर बाँच्याैं नत्र परिवार सबैलाई बगाउने रहेछ।'
Whatsapp
फोटो फिचर Clock | अमृत थापा १ मिनेट पाठ
भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबान (फोटोफिचर)
गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्बासी बस्ती डुबानमा परेको छ। जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ।
Whatsapp
समाज Clock | अमृत थापा १ मिनेट पाठ
नर्भिक अस्पताल र महानगरबीच जग्गा खाली गर्ने सहमति
सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा प्रयोग गरिरहेको ८ आना सरकारी जग्गामा बनाइएको टहरा हटाउन २४ घण्टे अल्टिमेटम दिएका थिए।
Whatsapp
समाज Clock | अमृत थापा १ मिनेट पाठ
राजधानीको फोहोर उठ्ने टुंगो छैनः महानगरपालिका
‘काठमाडौँका फोहोर अरु तरिकाले व्यवस्थापन गर्ने माध्यम छैन, अब के गर्ने भन्ने बारेमा छलफल भए पछि मात्र थाहा हुन्छ’,
Whatsapp
शिक्षा Clock | अमृत थापा ६ मिनेट पाठ
'विद्यार्थीलाई चाहिएको शिक्षा हो बिल्डिङ होइन'
'हाइफाइ क्लासका विद्यार्थीहरू मात्र पढ्ने ट्रेड भएका विद्यालय छान्दा, साथीहरुसँग अलग्गिने सम्भावना बढी हुन्छ। कलेज छान्दा विद्यालय सञ्चालन गर्ने तरिका, शिक्षकको दक्ष सबै कुरा तथ्य निकाल्नु जरुरी हुन्छ।' 'बिल्डिङ हेर्नु भन्दा शिक्षाको गुणस्तर हेर्न जरुरी छ। हामीलाई चाहिएको शिक्षा हो बिल्डिङ होइन। धेरै शुल्क तिर्दा गुणस्तरी शिक्षा प्राप्त गर्न सकिन्छ भन्ने मान्यता छ। यो फगत एउटा भ्रम मात्र हो। जहाँ पढेपनि विद्यार्थी आफैले पढ्ने हो। सामान्य कलेजमा पनि आफूलाई निखारेर लान सकिन्छ।'
Whatsapp
शिक्षा Clock | अमृत थापा ७ मिनेट पाठ
कलेजको भड्किलो प्रचारले विद्यार्थी अन्योलमा
उच्च मध्यमिक शिक्षाका लागि अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाइ काठमाडौं हो। तर यहाँका कलेजहरुको शैक्षिक स्तर, सुविधा र शुल्कबारे जानकारी प्राप्त गर्ने भरपर्दो आधार नभएकाले अभिभावक र विद्यार्थीहरु अन्यौलमा छन्। कलेजहरुको भटकिलो प्रचार प्रसारलाई आधार मानेर कलेज छान्न विवश छन्। कतिपय अभिभावकहरुले ऋण खोजेर भएपनि नाम चलेका कलेजहरु रोज्न थालेका छन्। यतिखेर अधिकांश कलेजहरु कसरी विद्यार्थीहरुलाई आफ्नो कलेजमा तान्ने भन्ने होडबाजीमा छन्। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस