अमृत थापा अमृत थापा
समाज Clock | अमृत थापा ३ मिनेट पाठ
सन्दीप लामिछाने फरार भएका हुन्?
यता अध्यागमन विभागले बलात्कार आरोपी सन्दीप लामिछानेलाई कालो सूचीमा राखेको छ। प्रहरीले पत्राचार गरेपछि अध्यागमन विभागले सन्दीपलाई कालोसूचीमा राखेको हो। प्रहरीले सन्दीपलाई नेपाल फर्किए लगतै पक्राउ गर्ने तयारी गरिरहेका छ। तर सन्दीपको अवस्था भने अज्ञात छ।
Whatsapp
समाज Clock | अमृत थापा २ मिनेट पाठ
सन्दीप प्रकरण: प्रहरीले घटनाको प्रमाण संकलन र बयान लिने काम सुरू गर्‍याे
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी अनुसार अनुसन्धान सुरु भइसकेको र अनुसन्धान निष्पक्षरुपमा हुने बताएका हुन्।
Whatsapp
समाज Clock | अमृत थापा १ मिनेट पाठ
सबै कर तिरिसक्न काठमाडौँ फन पार्कलाई महानगरकाे २४ घण्टे अल्टिमेटम
'तोकिएको समयभित्र नबुझाएमा त्यस फनपार्क शिलबन्दी गरी तिनुपर्ने राजस्व सरकारी बाँकी सरह अशल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ' महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा भनिएको छ।
Whatsapp
समाज Clock | अमृत थापा २ मिनेट पाठ
बालेन शाहकै सिकाे गर्दै अन्य नगरपालिकाः भत्काउन सुरू गर्दैछन अनधिकृत संरचना
काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन सुरु गरेपछि त्यसको प्रभाव काठमाडौं उपत्यका लगायत देशभरीका अन्य नगरपालिकामा पनि क्रमश्ः देखिन थालेको छ।
Whatsapp
कला/साहित्य Clock | अमृत थापा २ मिनेट पाठ
कमेडियन क्षितिजमाथि १० दिन म्याद थप गरी अनुसन्धान गर्दै प्रहरी
कमेडी भिडियोमार्फत नेवार समुदायको भावनामा चोट पुर्‍याएको आरोपमा पक्राउ परेका स्टान्डअप कमेडियन अपूर्वक्षितिज सिंहको मुद्दामा काठमाडौं प्रहरीले अनुसन्धानम्याद १० दिन बढाएको छ।
Whatsapp
राजनीति Clock | अमृत थापा १ मिनेट पाठ
जसले गैरकानुनी संरचना भाडामा लगायो क्षतिपूर्ति उसैले दिनुपर्छः मेयर बालेन
'घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ किनकी दोष उसको हो।' आज बिहान महानगरले सुन्धारास्थित काठमाडौँ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यस्ता संरचना भत्काइसकेको छ।
Whatsapp
अर्थ Clock | अमृत थापा ६ मिनेट पाठ
छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार
व्यापार मेलामा महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता थियो।
Whatsapp
अर्थ Clock | अमृत थापा ६ मिनेट पाठ
प्रधानमन्त्रीद्वारा छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन, मेला ६ गतेसम्म चल्ने
नेपाल महिला उद्यमी महासंघकी प्रथम उपाध्यक्ष शोभा ज्ञवालीले मेलाको उद्देश्यमाथि प्रकाश पार्दे भनिन्, ‘यो मेला राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला उद्यमीहरुलाई उत्पादनका लागि प्रयाप्त अवसर प्रदान गर्न, संजाल निर्माण गर्न, सिपको आदान प्रदान गर्न तथा उत्पादनलाई प्रोत्साहन गर्न एउटा प्ल्याटफर्म तयार गर्ने उद्देश्यले गरिएको हो।’
Whatsapp
समाज Clock | अमृत थापा ३ मिनेट पाठ
बञ्चरेडाँडामा फाेहाेर फाल्न बारम्बार नयाँ अवरोध
महानगरका प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापनमा उत्पादकदेखि व्यवस्थापनको चक्रमा काम गर्ने सबैको सहयोग आवश्यक रहेको बताए। काठमाडौँबाट ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट दैनिक फोहोर उत्सर्जन हुने भएकाले हरेक दिन १५० गाडी फोहोरको व्यवस्थापन हुनु पर्ने साह बताउँछन्। 'अवरोधले संकलित फोहोरलाई नियमित अवस्थामा पुर्‍याउन केही समय लाग्नेछ।’ उनले भने।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस