अमृत थापा अमृत थापा
अर्थ Clock | अमृत थापा १० मिनेट पाठ
पावर नेपाल कन्क्लेभ: विद्युतबाटै मुलुकको समृद्धि
ऊर्जा विज्ञ तथा उद्योग क्षेत्रका अगुवाहरूले विद्युत्लाई आर्थिक वृद्धिको प्रमुख साधन बनाउनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
राजनीति Clock | अमृत थापा १० मिनेट पाठ
वामपन्थी दल: सत्तामा हुँदा फुट, संकट परेपछि जुट !
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत फागुन २१ को आम निर्वाचनमा झन्डै दुई तिहाइ नजिकको जनमत प्राप्त गरेर शक्तिशाली सरकार बनाएपछि अस्तित्वको संकटमा पुगेका पुराना कम्युनिस्ट पार्टीलगायत सबै परम्परागत राजनीतिक दलहरू एकाएक खुम्चिए।
Whatsapp
समाज Clock | अमृत थापा ८ मिनेट पाठ
सुधन गुरुङको २७ दिने सत्ता-यात्रा
सुशासनको नारासहित प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा शक्तिशाली गृह मन्त्रालयको कमान्ड सम्हालेका सुधन गुरुङको सत्ता-यात्रा नाटकीय रूपमा टुङ्गिएको छ।
Whatsapp
राजनीति Clock | अमृत थापा ४० मिनेट पाठ
बालेन सरकारको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले संसद्‌मा राष्ट्रिय मान्यताप्राप्त ६ वटा राजनीतिक दलका घोषणापत्र, वाचापत्र र प्रतिबद्धतापत्रको अध्ययन गरी १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा सार्वजनिक गरेको छ।
Whatsapp
राजनीति Clock | अमृत थापा ६ मिनेट पाठ
तनावमा केपी-देउवा, प्रचण्ड ‘चिल’ !
मुलुकको राजनीति यतिबेला इतिहासकै सर्वाधिक पेचिलो र संगीन मोडमा आइपुगेको छ। आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी ह्वात्तै बढेको छ।
Whatsapp
समाज Clock | अमृत थापा १० मिनेट पाठ
त्यो रगताम्मे जुत्ताका धनीः अस्पतालको शैयाबाट यसरी सम्झिए जीवन–संघर्ष
राष्ट्रिय ट्रमा सेन्टरको एउटा बेडमा खुट्टामा गम्भीर चोट बोकेर पल्टिरहेका छन्, २८ वर्षीय प्रकाश बोहरा। दैलेखको नारायण नगरपालिका–८ का स्थायी बासिन्दा प्रकाशको शारीरिक पीडा कम भएको छैन, तर मंगलबार उनको मुहारमा एउटा अलग चमक देखिन्थ्यो। कारण थियो- उनको विवाहको पाँचौँ वार्षिकोत्सव।
Whatsapp
समाज Clock | अमृत थापा ६ मिनेट पाठ
रुपन्देहीमा एकै घरमा भेटिए २३ वटा ‘बेबी कोब्रा’
रुपन्देहीको तिलोत्तमा-५ नयाँमिलमा रहेको एक घरबाट चार दिनको अन्तरालमा २३ वटा कोब्राका बच्चा (बेबी कोब्रा) को उद्धार गरिएको छ।
Whatsapp
समाज Clock | अमृत थापा ७ मिनेट पाठ
काठमाडौंका एसएसपी भन्छन्: प्रहरी कुट्ने जुनसुकै पार्टीको होस्, हजार प्रतिशत कारबाही हुन्छ
जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरीमाथि कुटपिट गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।
Whatsapp
ग्राहक विशेष Clock | अमृत थापा १८ मिनेट पाठ
इमानसिंहका पशुवत् ३२ वर्ष: जो बल्ल मान्छे बन्न पाए
‘१८ नम्बर, इमानसिंह आइज !’ उनले तनक्क छाती तन्काएर खुट्टा भुईँमा बजार्दै सलाम ठोके। जाँचकर्ताले फ्याट्ट उनको छाती हिर्काए, र भने–‘तेरो हाइट पुगेन। आउट !’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस