‘सचिनको आत्माले शान्ति पाओस्, अर्को सचिनको जन्म नहोस्’
‘मुस्कानसहितको बाल्यकालको अनुहार’, ‘जिब्रोमा मिठासयुक्त बोली’ र ‘प्रतिभाले भरिएको एक नाबालक’, यी सबै विशेषतासहित लाखौं नेपालीको मन जितेका बाल गायक सचिन परियार आजदेखि हामीबीच छैनन्। बालसुलभ व्यवहारले भरिपूर्ण सचिनको बिहीबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ।
माया त यस्तो होस् !
माया, जसले सारा संसारलाई बदल्न सक्छ। त्याग, सहनशीलता, र समर्पणको त्यो भाव जसले जीवनका सबै पीडालाई पनि सुन्दर बनाउन सक्छ। यस्तै अद्वितीय मायाको कथा हो विवेक पंगेनी र सिर्जना सुवेदीको। यो कथा कुनै फिल्म वा उपन्यासबाट होइन, जीवनको वास्तविक रंगमञ्चबाट आएको हो।
पूर्ण बहादुरको सारङ्गी: प्रेम, त्याग र सम्बन्धको कथा
‘पूर्ण बहादुरको सारङ्गी’ नेपाली चलचित्र उद्योगमा निसन्देह एक सजीव चित्रण हो। जसले प्रेम, त्याग, र सम्बन्धको महत्त्वलाई संवेदनशील ढंगले प्रस्तुत गरेको छ।
सडक खनेर अलपत्र छाड्नेलाई काठमाडौं महानगरको ‘डन्डा’ !
सडक खनेर अलपत्र छाड्ने गैर जिम्मेवार प्रवृत्तिले राजधानीलाई धुवाँ र धुलोले कुहिरीकण्डल र यात्रालाई थप धराप बनाएको छ।
राप्रपाको प्रदर्शनले यात्रुहरूको बिचल्ली, भन्छन् : ‘कहिल्यै सुख नपाइने भो’
मंगलबार दिउँसो बिरामी आफन्तलाई भेट्न तनुहँको ब्यासबाट काठमाडौंं आएका यमबाहादुर घिमिरेलाई विर अस्पतालसम्म पुग्नुपर्ने थियो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा सुरु गरेको शक्ति प्रदर्शनका कारण उनी समयमै अस्पताल पुग्न सकेनन्।
चक्रपथ विस्तार: मुख्य ट्रयाक अन्याेलमा, सर्भिस ट्रयाक अलपत्र
चीन सरकारको अनुदान सहायतामा निर्माण गर्ने भनिएको चक्रपथ दोस्रो खण्डको अन्योलका कारण सर्वसाधारण धुलोको सास्ती खेप्न बाध्य भएका छन्।
‘घरबाटै लगाएर गएको’ गहनामा भन्सार शुल्क, तस्करका क्वीन्टल सुन भने सजिलै पास
पछिल्ला दिनमा तस्करी गरेर ल्याइएका क्वीन्टलका क्वीन्टल सुन त्यही भन्सार कार्यालयबाट सजिलै पास भए। त्यस्ता सुन एजेन्टको हात हुदै तस्कर र बिचौलियासम्म पुगे। तस्करका लागि त्यहाँ कुनै कानुन आकर्षित भएन्। सर्वसाधारणका लागि भन्सार कानुन निर्दयी तरिकाले कार्यान्वयन भयो।
विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ
राजस्व अनुसन्धान विभागले आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ।
सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई सोमबार विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पठाउने भएको छ।
Loading...