अमृत थापा अमृत थापा
समाज Clock | अमृत थापा ५ मिनेट पाठ
बेसीशहरमा हावाले हल्लिने २२ लाखको ‘डिस्प्ले बोर्ड’
सम्बन्धित निकायहरूले एक अर्का प्रति दोषारोपण गर्ने र प्राविधिक त्रुटि देखाएता पनि यस डिस्प्ले बोर्ड बनाउँदा नगरपालिकाको बजेट भने बालुवामा पानी हाले सरह भएको प्रष्ट देखिन्छ।
Whatsapp
शिक्षा Clock | अमृत थापा ९ मिनेट पाठ
नेपाली विद्यार्थीको रोजाइमा किन पर्छ बेलायत?
नेपाली विद्यार्थीहरूले बेलायतलाई प्राथमिकतामा राख्नुको कारण त्यहाँको उच्च गुणस्तरीय शिक्षा हो।
Whatsapp
खेल Clock | अमृत थापा ३ मिनेट पाठ
टी-२० स्पट फिक्सिङमा ४ नेपाली र ६ विदेशी संलग्न, यसरी भएकाे थियाे फिक्सिङ......
प्रहरीका अनुसार १० जना फिक्सिङमा संलग्न रहेकामध्ये ४ जना नेपाली र ६ जना विदेशी छन्। दुई जना नेपालीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा क्रिकेटरद्वय सप्तरी, राजविराज नगरपालिका, वडा नं ३ का ४१ वर्षिय महवुव आलम र बारा, सिम्रौनगढ नगरपालिका, वडा न ३ का २० वर्षिय मोहमद आदिल आलम रहेका छ्न्।
Whatsapp
खेल Clock | अमृत थापा १ मिनेट पाठ
महवुव आलमले खेलाडीमार्फत गराउन खोजेका थिए स्पट फिक्सिङ
पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महवुव आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङको प्रयास गरेको पाइएको प्रहरीले बताएको छ।
Whatsapp
शिक्षा Clock | अमृत थापा ३ मिनेट पाठ
शिशिर खनालको शिक्षा मन्त्रीसम्मको यात्राः अब सुध्रेलान त कक्षा कोठा?
शिक्षामन्त्री खनालले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि चाहिने आवश्यक नीति तथा कार्यक्रम छिट्टै ल्याउने प्रतिवद्घता जनाएका छन्।
Whatsapp
समाज Clock | अमृत थापा २ मिनेट पाठ
सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले गृहमन्त्री लामिछाने सँग छलफल गर्ने
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र गृह मन्त्री रवि लामिछाने बिच छलफल गरी अगाडि बढ्ने तयारी भएको उनले बताए। उनले छिटै दुई बिच छलफल हुने स्प्रस्ट पारे।
Whatsapp
समाज Clock | अमृत थापा ४ मिनेट पाठ
चर्को गाडी भाडा उठाउँदै काठमाडौं-बेँसीसहरका माइक्रोबस
केही सवारी साधनहरु कारबाहीमा परेपछि लमजुङका काठमाडौं बेँसीसहर चल्ने माइक्रो बसहरुले कारबाहीबाट बच्नका लागि यात्रुहरु झर्ने बेलामा मात्र हजार हजार गाडी भाडा उठाउन थाले। 'पहिल्यै भाडा उठाएको भए चेकिङ हुन्छ र कारबाहीमा परिन्छ भन्ने डरले हामी सबैसँग झर्ने बेलामा मात्र हजाररहजारका दरले गाडी भाडा उठाइयो।' एक यात्रुले भने।
Whatsapp
समाज Clock | अमृत थापा १ मिनेट पाठ
लमजुङबाट लागूऔषधसहित दुईजना पक्राउ
लमजुङबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बीरगञ्जबाट बेंसीसहर आएको बसबाट ओर्लिएका दुई युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो।
Whatsapp
ब्लग Clock | अमृत थापा ५ मिनेट पाठ
'प्रेम गीत ३' लाई लिएर कलाकारहरू नै सामाजिक सञ्जालमा दाेहाेरी खेल्दै
‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा बडी सिनेमा हलमा प्रदर्शन हुँदैछ। नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता, कलाकारहरु सार्वजनिक बहसमा उत्रिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस