सार्वजनिक जग्गा जोगाउँदै जनप्रतिनिधि
काठमाडौं महानगरपालिकाका तीन जनप्रतिनिधिको प्रयत्नले अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर धमाधम पार्क बनाउने काम भइरहेको छ।
हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन प्रभावितलाई मुआब्जा
लामो समयदेखि मुआब्जा विवादले अलपत्र परेको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाका प्रभावितलाई मुआब्जा दिने निर्णय गरिएको छ।
२० निर्माण कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले चालु आर्थिक वर्षको साउनयता २० वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेर कारवाही गरेको छ। ठेक्का सम्झौताको सर्तबमोजिम काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयको भनाइ छ।
एक महिनाभित्रै भूमिगत प्रसारण लाइनको काम सुरु
नेपाल विद्युत् प्राधिकरणले पुस महिनादेखि भूमिगत विद्युतीय प्रसारण लाइनको निर्माण सुरु गर्ने भएको छ। प्राधिकरणले गत चैतमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ग्राहकको घर–घरमा भूमिगत बिजुली वितरण गर्ने तयारीसहित बोलपत्र आह्वान गरेको थियो।
जलविद्युत् आयोजनाकाे लागत बढेको बढ्यै
१४ मेगावाटको जलायशयुक्त कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण सुरु हुँदा दुई अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। आयोजना सम्पन्न हुनै लाग्दा यसको लागत पाँच अर्ब रुपैयाँ पुगेको छ।
१० अर्बको सुन व्यापार
प्रतितोला चाँदीको मूल्य आठ सय ५० रुपैयाँ रहेको छ। पछिल्लो समय डलरको मूल्य वृद्धि भएसँगै सुनको मूल्य अत्याधिक मात्रामा बढेको हो। अहिलेको बजार भाउअनुसार एक केजी सुनका लागि ६० लाख रुपैयाँ पर्दछ।
दुई मुलुकसँग पिपिए हुँदै
नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना बनाउन लागेको भारतीय कम्पनी जिएमआरले तीन महिनाभित्र अन्तर्राष्ट्रिय कम्पनीसँग विद्युत् खरिद–बिक्री सम्झौता गर्ने भएको छ।
९८ हजार पुराना मिटर अब स्मार्ट बन्ने
प्राधिकरणले पुराना मिटरबाट हुने विद्युत् चुहावट र चोरी नियन्त्रण गर्न स्मार्ट मिटर जडान गर्न लागेको हो।
एमसिसी आयोजना कार्यान्वयन सम्झौता
नेपाल सरकारको तर्फबाट अर्थमन्त्री युवराज खतिवडा र अमेरिकी सरकारको तर्फबाट कम्प्याक्ट अपरेसन डिपार्टमेन्टका उपाध्यक्ष एन्थोनी वेलचरले एमसिसी अन्तर्गतको आयोजना कार्यान्वयन गर्ने सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरेका हुन्।
Loading...