हिमाल लम्साल हिमाल लम्साल
अन्य Clock | हिमाल लम्साल १४ मिनेट पाठ
कोरोनासँगै जुध्दै पूर्वाधार क्षेत्र
मुलुक र जनताका लागि चाहिने अत्यावश्यक आयोजनाबाहेक अन्य आयोजना केही वर्षका लागि स्थगन पनि गर्न सकिन्छ । अब कम प्राथमिकतामा भएका आयोजनामा लगानी नगर्ने र ठोस आयोजनामा मात्रै लगानी गरेर अघि बढाउने नीति तथा कार्यक्रम जरुरी छ ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ४ मिनेट पाठ
हुलाकी राजमार्गको प्रगति ४९ प्रतिशत
राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको भौतिक प्रगति ४९ प्रतिशत पुगेको छ । यस अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये हालसम्म चार सय १३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ५ मिनेट पाठ
मन्त्री फेरे पनि सडक विभागको विकास खर्च निराशाजनक
सडक विभागले दोस्रो चौमासिकमा पाँच सय दुई किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा सो अवधिमा जम्मा तीन सय २० किलोमिटरको मात्रै कालोपत्रे सकिएको छ ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ७ मिनेट पाठ
प्राधिकरणको लापरबाही: सम्बन्धित अधिकारीलाई कारबाही गर्न सिफारिस
डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौतासम्बन्धमा अध्ययन गर्न सार्वजनिक लेखा समितिद्वारा गठित उपसमितिले ट्रंकलाइनबाट २० घण्टाभन्दा धेरै बिजुली उपयोग गर्ने ग्राहकबाट नेपाल विद्युत् प्राधिकरणले राजस्व संकलन नगरेर गम्भीर लापरबाही गरेको निष्कर्ष निकालेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ५ मिनेट पाठ
ऐनविपरीत काम गर्ने आठ ठेकेदार कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनविपरीत काम गर्ने आठवटा कम्पनी तथा फर्मलाई कालोसूचीमा राखेर कारबाही गर्ने निर्णय गरेको छ।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल १३ मिनेट पाठ
दशकौंंमा पनि नसकिने गौरवका आयोजना
सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग-यो। यस आयोजनामार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ४ मिनेट पाठ
१८ महिनामा धरहराको प्रगति ३३ प्रतिशत
निर्माण थालेको १८ महिना बित्दा ऐतिहासिक धरहराको भौतिक प्रगति एक तिहाइ(३३ प्रतिशत) छ। ठेकेदार कम्पनीको ढिलासुस्तीकै कारणले धरहरा निर्माणले अपेक्षित गति लिन नसकेको हो।
Whatsapp
अर्थ Clock | हिमाल लम्साल ५ मिनेट पाठ
चैतबाट फेरि इम्बोस्ड नम्बर प्लेट जडान
सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारणरोकिएको सवारी साधनमा इबोस्ड प्लेट नम्बर जडान कार्य फेरि सुरु हुने भएको छ। यातायात व्यवस्था विभागले चैतदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेटराख्न थाल्ने तयारी गरेको छ।
Whatsapp
अन्य Clock | हिमाल लम्साल १३ मिनेट पाठ
ग्रेटवाल हेर्ने रहर
चीन भ्रमण गर्ने अवसर जुट्यो, २६ असोजमा। हामी चाइना साउदर्नको विमानबाट साढे चार घन्टामा चीनको गोन्जाउ एयरपोर्ट पुग्यौं। विमानस्थल चिटिक्क थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस