संग्रह
सुनौलीमा मृत्यु भएका नवलपरासीका युवकमा कोरोना पुष्टि
Clock | रेखा भुसाल १ मिनेट पाठ
सुनौलीमा मृत्यु भएका नवलपरासीका युवकमा कोरोना पुष्टि
बुटवल भारतबाट फकर्ने क्रममा रुपन्देहीको बेलहिया नाका पारी सुनौलीमा मृत्यु भएका नवलपरासीका एक युवकलाई कारोना संक्रमण भएको पुष्टि भएको छ । मुम्बईबाट घर फर्कदै गरेका पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिकाको कुडीयाका ३५ वर्षे युवकको बुधबार दिउँसो बेलहिया पारी दशगजा नजिकै मृत्यु भएको थियो ।
Whatsapp
भारतबाट फर्कनेको लर्को रोकिएन
भारतबाट फर्कनेको लर्को रोकिएन
भारतका बिभिन्न ठाउँमा रहेका नेपालीहरू सुदूरपश्चिम फर्कने क्रम अझै रोकिएको छैन । सुदूरपश्चिमका मुख्य नाका कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकीमा भारतबाट फर्कने क्रम जारी छ । प्रत्येक दिन यि दुई नाकामा सयौं नेपाल भित्रिने गरेका छन्।
Whatsapp
सीमा नाका खोल्न माग गर्दै धर्ना
Clock | नागरिक १ मिनेट पाठ
सीमा नाका खोल्न माग गर्दै धर्ना
कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना सुरु गरिएको छ।
Whatsapp
सर्लाही प्रहरीले बुझायो भन्सार छलीका हजारौँका सामान
Clock | मदन ठाकुर १ मिनेट पाठ
सर्लाही प्रहरीले बुझायो भन्सार छलीका हजारौँका सामान
सदरमुकाम मलंगवा नगरपालिका ५ भाडसर गाउँमा संचालनमा रहेको लोकल मदिरा भट्टीलाई जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक जटाशंकर यादवको नेतृत्वमा खटेको प्रहरी टोलीले नष्ट गरेको हो।
Whatsapp
निर्वाचन अघि नेपाल भारत सीमानाका ७२ घन्टा बन्द हुने
निर्वाचन अघि नेपाल भारत सीमानाका ७२ घन्टा बन्द हुने
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको ७२ घन्टा अगावै सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस