संग्रह
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल
पाकिस्तानी प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार यहाँ संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। उक्त सभाका सभामुख असद कैसरले प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन्।
Whatsapp
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्छः सांसद गुरुङ
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनुपर्छः सांसद गुरुङ
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताएका छन्।
Whatsapp
एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : महेश बस्नेत
Clock | नागरिक १ मिनेट पाठ
एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ : महेश बस्नेत
नेकपा (एमाले)का युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिएका छन्।
Whatsapp
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिने
Clock | नागरिक २ मिनेट पाठ
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले शुक्रबार विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
Whatsapp
के ओलीले राजनीतिक अस्त्र प्रयोग गर्लान्?
के ओलीले राजनीतिक अस्त्र प्रयोग गर्लान्?
‘प्रधानमन्त्रीले संसद्लाई पुर्‍याउन खोजेको चिताको ज्वालामा विश्वासको मत आफैं पर्दैछ वा उनले फेरि पनि संसद्लाई चितामा पुर्‍याउने छन् भन्ने कुरालाई यतिबेला सबैले महत्वका साथ हेरिरहेका छन्।
Whatsapp
प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा सहभागी हुन जाँदै (फाेटाेफिचर)
Clock | विजय राई १ मिनेट पाठ
प्रधानमन्त्री ओली प्रतिनिधिसभा बैठकमा सहभागी हुन जाँदै (फाेटाेफिचर)
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदै छन्।
Whatsapp
प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने
Clock | नागरिक ४ मिनेट पाठ
प्रधानमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अबको तीस दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गनुपर्ने संवैधानिक स्थिति रहेको छ ।
Whatsapp
मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्।
Whatsapp
गण्डकी प्रदेशः असहजताकाबीच मुख्यमन्त्री गुरुङले विहीबार विश्वासको मत लिदैँ
गण्डकी प्रदेशः असहजताकाबीच मुख्यमन्त्री गुरुङले विहीबार विश्वासको मत लिदैँ
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन दुईजना सांसद रहेको जसपालाई तीन मन्त्रालय र नियुक्तिमा भागवण्डा गर्ने कार्ड फालेका छन् भने जनमोर्चा भित्र कृष्ण थापा कार्ड फालेर समर्थन जुटाउने प्रयास गरिरहेका छन् । उसो त उनले कांग्रेस र माओवादीलाई समेत यहि सरकारमा आएर सहमतीय सरकार बनाउन पनि प्रस्ताव गरिरहेका छन् ।
Whatsapp
गण्डकी प्रदेशः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदै
गण्डकी प्रदेशः मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदै
गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आजको बैठकमा विश्वासको मत लिने तालिका रहेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस