संग्रह
मन नलागी-नलागी ‘घर फिर्ता’
मन नलागी-नलागी ‘घर फिर्ता’
‘सर्वोच्चले गरेको फैसला निकै अप्रत्यासित भयो, फेरि पुरानै घरमा फर्कनु पर्ने परिकल्पना म मा थिएन,’ उनले भने ‘तर पनि सर्वोच्चले पुरानै घर खडा गरिदिएपछि त्यहाँ फर्कनुको बिकल्प रहेन ।’ तर ओलीविरुद्धको बैचारिक लडाईँ भने समाप्त भैनसकेको उनि बताउँछन् ।
Whatsapp
केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)
केपी ओलीले कम्युनिष्ट झण्डा र ब्यानरको दुरुपयोग गरिरहेका छन् : युवराज ज्ञवाली (अन्तर्वार्ता)
सर्वोच्चको फैसला पछि हामीहरु सुदृढ एमाले निर्माण गर्ने उदेश्य बोकेर आएका हौँ । तर केपी ओलीले प्रवेश गर्ने ढोका बन्द गरिदिएका छन् । आन्तरिक बैचारिक बिमतीका कुराहरु थिए, तर यि सबै पाटीभित्रै राखेर सुदृढ एमाले निर्माण गरेर जान खोज्दा हामीहरुका लागि ढोका नै बन्द गरियो । यसले के पुष्टि गर्छ भने ओलीले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने काम गरेका छन् ।
Whatsapp
कर्णालीमा फ्लोर क्रस : यो संकेत मात्रै हो
कर्णालीमा फ्लोर क्रस : यो संकेत मात्रै हो
‘कर्णालीमा भएको फ्लोर क्रस मतदान संकेत मात्रै हो, नकारात्मक ढंगबाट ओली जी हिँडे हाम्रा पनि बिकल्पहरु थुप्रै छन् भन्ने उदाहरण कर्णालीमा देखाएका हौँ,’ ज्ञवालीले नागरिकसंग भने ‘यदि अँझै त्यहि नकारात्मकताको बाटोमा हिँडिरहे हाम्रा यस्ता कैयन बिकल्पहरुलाई अन्य प्रदेशमा पनि खुल्ला राख्ने छौँ ।’
Whatsapp
भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन बन्द गरः नेपाल
Clock | नागरिक १ मिनेट पाठ
भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन बन्द गरः नेपाल
नेता नेपालले कोरोना भ्याक्सिन खरिदमा कमिशन नमिलेका कारण मुलुकभित्र खोप ल्याउन अवरोध गर्नु मानवताविरोधी कार्य र अपराध भएको जनाउँदै कोरोनाको भ्याक्सिन ल्याउने काम निजी क्षेत्रलाई दिन नहुने समेत बताएको छ।
Whatsapp
ओली बयलगाढा दर्शनको प्रवद्धर्कः माधव नेपाल
Clock | धन बस्नेत १ मिनेट पाठ
ओली बयलगाढा दर्शनको प्रवद्धर्कः माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीकै दम्भकै कारण नेकपा एमाले विनासको बाटोमा पुगेको आरोप लगाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस