संग्रह
नवराजसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न नेबिसंघको माग
Clock | नागरिक १ मिनेट पाठ
नवराजसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न नेबिसंघको माग
नेपाल विद्यार्थी संघ खोटाङले जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याएर कारबाही गर्न माग गरेको छ ।
Whatsapp
चौरजहारी घटना : हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु
Clock | नागरिक २ मिनेट पाठ
चौरजहारी घटना : हत्यामा संलग्न दोषीमाथि कारबाहीको मागमा संघर्ष सुरु
जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै खोटाङमा संघर्षका कार्यक्रम थालिएको छ । आफ्नो प्रेमीका लिन पश्चिमरुकुम पुगेका नवराजसहित उनका साथीहरुको हत्यामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाहीको सुनिश्चितताका लागि दवाव सिर्जना गर्न दलित संघसंगठन तथा जनजाती महासंघ सम्वद्ध व्यक्ति सम्मिलित समिति बनाएर संघर्षका कार्यक्रम थालिएको हो ।
Whatsapp
लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग
Clock | नागरिक २ मिनेट पाठ
लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन सांसद राईको माग
प्रदेश नम्बर १ की सांसद उषाकला राईले घरेलु रक्सीलाई ‘व्यान्ड (प्रतिवन्ध) होईन ब्राण्ड’ बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
Whatsapp
प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग
Clock | विनोद सुवेदी १ मिनेट पाठ
प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग
प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्‍याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले यस्तो माग गरेका हुन् ।
Whatsapp
जग्गाको कित्ताकाट खुलाउन र लोनको किस्ता 'रिईन्स्टलमेन्ट' गर्दै ब्याज मिनाहा गर्न माग
Clock | सन्देश श्रेष्ठ ३ मिनेट पाठ
जग्गाको कित्ताकाट खुलाउन र लोनको किस्ता 'रिईन्स्टलमेन्ट' गर्दै ब्याज मिनाहा गर्न माग
गण्डकी प्रदेशका रियलस्टेट व्यवसायीहरुले कित्ताकाट खुलाउन माग गरेका छन् । गण्डकी जग्गा तथा आवास विकास संघले आइतबार पोखरामा पत्रकार भेटघाट गरि कित्ताकाट रोकिदा घरजग्गा व्यवसाय चौपट भएको भन्दै उनीहरुले ४ वर्षदेखि रोकिएको जमिनको कित्ताकाट खुलाउन माग गरेका हुन् ।
Whatsapp
लकडाउन अवधिभरको मासिक २५ हजार रकम उपलब्ध गराउन नाईंहरुको माग
Clock | नागरिक १ मिनेट पाठ
लकडाउन अवधिभरको मासिक २५ हजार रकम उपलब्ध गराउन नाईंहरुको माग
प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् ।
Whatsapp
प्राध्यापक संघ‌‌द्वारा महँगी भत्ता माग
Clock | रासस १ मिनेट पाठ
प्राध्यापक संघ‌‌द्वारा महँगी भत्ता माग
नेपाल प्राध्यापक संघ‌‌ले मूल्य वृद्धिको अनुपातमा प्राध्यापक तथा कर्मचारीलाई तत्काल महँगी भत्ताको व्यवस्था गर्न माग गरेको छ । संघ‌‌ले आज त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पठाइएको २० बुँदे ज्ञापनपत्रमा प्राध्यापकहरुको नयाँ मर्यादाक्रम कार्यान्वयनमा आउनुपर्ने, अवकाशको उमेर हद ६५ बनाइनुपर्ने, प्राध्यापकहरुको सेवा सुविधा सार्कस्तरीय हुनुपर्ने, स्वास्थ्योपचार सुविधालाई सेवानिवृत्त भएपछि पनि यथावत् कायम राखिनुपर्नेलगायत छन् ।
Whatsapp
भौतिक दूरी कायम गरेर पठनपाठन र शुल्क संकलन गर्न पाउनुपर्ने प्याब्सन ताप्लेजुङको माग
भौतिक दूरी कायम गरेर पठनपाठन र शुल्क संकलन गर्न पाउनुपर्ने प्याब्सन ताप्लेजुङको माग
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) ताप्लेजुङले शिक्षा ऐन तथा नियमावलीले निर्दिष्ट गरेका शुल्कहरु संकलन गर्न पाउने व्यवस्थाका लागि स्थानीय सरकारको ध्यानाकृष्ट गरेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस