संग्रह
नयाँ गठबन्धन कसरत
Clock | नागरिक ४ मिनेट पाठ
नयाँ गठबन्धन कसरत
४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।
Whatsapp
तानातानमा जसपा
Clock | भुवन शर्मा ३ मिनेट पाठ
तानातानमा जसपा
नेकपा एमाले र माओवादी केन्द्र दुवैतिरबाट सत्ता साझेदारीको प्रस्ताव आएपछि जनता समाजवादी पार्टी स्पष्ट रूपमा दुई कित्तामा देखिएको छ। जसपालाई प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको एमाले र पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी केन्द्रले अलगअलग रूपमा सत्ता साझेदारी गर्न प्रस्ताव गरेका छन्। ओली आफू नेतृत्वको सरकार टिकाइरहन चाहन्छन् भने दाहाल अन्य दलको सहयोगमा ओलीलाई हटाएर नयाँ सरकार बनाउने लाइनमा छन्।
Whatsapp
महन्थ बन्लान् प्रधानमन्त्री
Clock | नागरिक ६ मिनेट पाठ
महन्थ बन्लान् प्रधानमन्त्री
नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।
Whatsapp
माओवादी केन्द्रले गृहमन्त्री बादलसहित मन्त्रीहरूलाई फिर्ता बोलायो, भोलि केन्द्रीय समिति बैठक आह्वान
Clock | नागरिक १ मिनेट पाठ
माओवादी केन्द्रले गृहमन्त्री बादलसहित मन्त्रीहरूलाई फिर्ता बोलायो, भोलि केन्द्रीय समिति बैठक आह्वान
नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिँदै २४ घण्टे स्पष्टिकरण सोधेको छ। पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिँदै पार्टी छाडे नछाडेको बारेमा २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्दैशन दिएको हो।
Whatsapp
जसपासँग दाहालको प्रस्तावः सरकार र चुनावमा सहकार्य गरौं
Clock | भुवन शर्मा ३ मिनेट पाठ
जसपासँग दाहालको प्रस्तावः सरकार र चुनावमा सहकार्य गरौं
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको हो।
Whatsapp
सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
Clock | नागरिक १ मिनेट पाठ
सभापति देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको छ। सभापति देउवा निवास बुढानिलकण्ठमा आज अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।
Whatsapp
आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरेको छैन : प्रचण्ड
Clock | नागरिक १ मिनेट पाठ
आन्दोलनको बलमा संसद् पुनःस्थापना भए पनि खतरा अझै टरेको छैन : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको सात दशकदेखिको सङ्घर्षबाट प्राप्त उपलब्धि उल्ट्याउन खोजिएको बताएका छन्।
Whatsapp
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
Clock | नागरिक १ मिनेट पाठ
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप आज बैठक बोलाएको थियो। यद्यपी अर्को बैठकको मिति भने तय भइ नसकेको बताईएको छ।
Whatsapp
माओवादी केन्द्रले गर्‍यो चार सांसदलाई कार्बाही
Clock | नागरिक १ मिनेट पाठ
माओवादी केन्द्रले गर्‍यो चार सांसदलाई कार्बाही
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेकपा (एमाले) प्रवेश गरेका चार सांसदलाई कार्बाही गरेको छ। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीलाई पार्टीको साधारण सदस्य नरहने गरी कार्बाही गरिएको जानकारी माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई गराएको छ।
Whatsapp
प्रदेश २ः माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साह
Clock | नागरिक १ मिनेट पाठ
प्रदेश २ः माओवादी केन्द्रको संसदीय दलको नेतामा भरत साह
प्रदेश २ मा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयन गरेको छ। पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो। यस्तै उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र सचेतकमा रुवि कर्ण चयन भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस