संग्रह
माओवादी केन्द्रको विद्यार्थी संगठनमा जिम्मेवारी हेरफेर
Clock | नागरिक १ मिनेट पाठ
माओवादी केन्द्रको विद्यार्थी संगठनमा जिम्मेवारी हेरफेर
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। एमालेसँगको पार्टी एकता भंग भएपछि पहिलोपटक बसेको क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस