संग्रह
भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम
भेरीगंगा नगरपालिकाकाे रोजगारी केन्द्रीत नीति कार्यक्रम
भेरीगंगा नगरपालिकाले कोरोना संक्रमणका कारण भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई रोजगारमा जोड्ने गरेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण रोजगारी गुमेर भारतलगायत तेस्रो मुलुकबाट फर्केका नागरिकहरुलाई सीप अनुसारको रोजगारी दिने गरेर नीति, कार्यक्रम तथा बजेट ल्याइएको मेयर भुपेन्द्रबहादुर चन्दले जानकारी दिए ।
Whatsapp
भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते
Clock | गणेश विशु १ मिनेट पाठ
भेरीगंगामा टिप्परले ठक्कर दिँदा दुईजना घाइते
सुर्खेतको भेरीगंगा नगरपालिकामा मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुईजना घाइते भएका छन्।
Whatsapp
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले मागे माफी
Clock | गणेश विशु १ मिनेट पाठ
प्रमुख प्रशासकीय अधिकृत बस्नेतले मागे माफी
नगर कार्यपालिका सदस्यहरुलाई जातीय अपशब्द बोल्दै दुर्व्यवहार गरेका भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले माफी मागेका छन् । नगर कार्यपालिकाको बैठकले गरेका निर्णयको प्रतिलिपी माग्न जाँदा उनीहरुलाई कार्यकक्षमै दुर्व्यवहार गरेका बस्नेतले आाफू बोल्न नजानेको भन्दै माफी मागेका हुन् ।
Whatsapp
स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख
स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख
नगरपालिकाले तीन वर्षमा ९० लाख र नमुना समाजले तीन वर्षमा दुई करोड १० लाख रुपैयाँ गरेर तीन करोडबाट नमुना गाउँ निर्माण गर्ने उल्लेख भएपनि संस्थासँग कुनै आर्थिक स्रोत छैन।
Whatsapp
स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख
स्रोत नभएको संस्थालाई नगरपालिकाको ३० लाख
भेरीगंगा नगरपालिकाले चार वडामा चार नमुना गाउँ निर्माणका लागि वीरेन्द्रनगरको नमुना समाजसँग भदौ २३ गते सम्झौता गर्‍यो। कार्यक्रमअन्र्तगत तीन वर्षको अवधिमा नगरपालिकाले ९० लाख र नमुना समाजले २ करोड १० लाख रूपैयाँ बेहोर्ने उल्लेख छ।
Whatsapp
कोरोना संक्रमितलाई स्थानीय तहले पाँच हजार दिने, बढ्यो अग्रपंक्तिमा खटिने कर्मचारीको भत्ता
कोरोना संक्रमितलाई स्थानीय तहले पाँच हजार दिने, बढ्यो अग्रपंक्तिमा खटिने कर्मचारीको भत्ता
दुबै पालिकाले अस्पतालमा भर्ना भएका एन्टिभाइरल खोप लगाउनुपर्ने गम्भीरबिरामीका आफन्तलाई पाँच हजार नगद सहयोग गर्ने निर्णय गरेका हुन्।
Whatsapp
भेरी नदीमाथिको पुल ६ वर्षअघि शिलान्यास, दोस्रो पटक टेन्डर
भेरी नदीमाथिको पुल ६ वर्षअघि शिलान्यास, दोस्रो पटक टेन्डर
भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदीमाथिको पुल शिलान्यास भएको छ वर्षपछि दोस्रो पटक टेन्डर प्रक्रिया सुरु भएको छ।
Whatsapp
मुक्त हलियाका घर बने, बस्न कोही आएनन्
मुक्त हलियाका घर बने, बस्न कोही आएनन्
मुक्त हलियाका लागि राज्यले बनाइदिएका ३२ मध्ये ३० घरहरु सात वर्षदेखि रित्तै छन्। बनेका घरमा मुक्त हलियाहरु नबस्दा जीर्ण हुँदै गएका छन्। केही घरका छाना उडेका छन्। घरभित्र मानिसहरु नबस्दा झाडी उम्रिएको छ।
Whatsapp
‘कर्णालीका बालबालिकाले प्रस्तुत गरे संसद्मा बजेट’
Clock | नागरिक २ मिनेट पाठ
‘कर्णालीका बालबालिकाले प्रस्तुत गरे संसद्मा बजेट’
संसदीय व्यवस्थाबारे जानकारी दिने उद्देश्यले सुर्खेतमा आयोजना गरिएको बाल संसद् अभ्यास कार्यक्रममा कर्णालीका बालबालिकाले बजेट प्रस्तुत गरेका छन्।
Whatsapp
भेरी–बबई आयोजना: पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा
भेरी–बबई आयोजना: पुर्जा नहुँदा १६१ परिवारले पाएनन् मुआब्जा
भेरी नदीको पानी बबईमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सञ्चालनमा छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस