संग्रह
देउवाद्वारा शपथ लिन आनाकानी, पत्रमा धारा उल्लेख गर्नुपर्ने
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा आफूलाई नियुक्ति गरे पनि सो नियुक्तिमा संविधानको धारा उल्लेख नभएकोमा आपत्ती जनाउँदै प्रधानमन्त्री देउवाले सपथ लिन आनाकानी गरेका हुन्।
प्रधानमन्त्री देउवा र नेता नेपालबीच भेटवार्ता : वार्तामा भयो सरकारबारे छलफल
ती दुईबीच सरकार सञ्चालन र बदलिएको राजनीतिक घटनाक्रमबारे छलफल भएको र आगामी दिनका लागि आवश्यक योजनाका विषयमा छलफल भएको स्रोतको भनाइ छ।
नेपाल र अमेरिकाबीचको मित्रता थप सुदृढ गरिने छ : प्रम देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नयाँ कार्यकालमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गरिने बताएकाअ छन्।
प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन्।
राष्ट्रपतिको 'भद्दा व्यवहार'
राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा र शपथ गराउँँदा देखाएको भद्दा र असहज व्यवहार महान्यायाधिवक्ताको शपथमा पनि देखाइन्। राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ समारोह गर्न उनले इन्कार गरिन्। राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउने प्रचलन थियो।
प्रधानमन्त्री देउवाले मागे विश्वासको मत
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन्।
नेपालले किनेको १० लाख खोप छिट्टै दिने मोदीको वचन
प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले सोमवार ट्विटमार्फत सो कुराको जानकारी दिएका छन्। दुई प्रधानमन्त्रीबीचको टेलिफोन वार्तामा अब छिट्टै कोभिसिल्ड खोप दिने सुनिश्चतता भएको हो।
पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च सरकारले बेहोर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचार खर्च सरकारको तर्फबाट बेहोर्ने बताएका छन्।
‘प्रतिस्पर्धाको वातावरण बनाउँछु’
नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीसँग बुधबार भएको भेटमा प्रधानमन्त्री देउवाले ठेक्कापट्टामा देखिएका कार्टेलिडलगायतका विकृतिलाई हटाएर व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन्।