संग्रह
नेकपा विभाजन: तानातानमा कार्यकर्ता
नेकपा विभाजन: तानातानमा कार्यकर्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल–दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागेका छन्। पार्टी विभाजनपछि अलमलमा परेका नेताकार्यकर्तालाई केपी शर्मा ओली र माधवकुमार नेपाल–पुष्पकमल दाहाल समूहले आआफ्नो पक्षमा ल्याउन केन्द्रदेखि नै बल प्रयोग गरिरहेका छन्।
Whatsapp
नेकपा विवादः हकदाबीमा होडबाजी
नेकपा विवादः हकदाबीमा होडबाजी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् ।
Whatsapp
केपी ओलीमा बदलाको भावना छ : नेपाल
Clock | नागरिक २ मिनेट पाठ
केपी ओलीमा बदलाको भावना छ : नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावना लिएर अघि बढ्ने स्वभावको भएको टिप्पणी गरेका छन् । ओलीले उनमा निहित खराब प्रवृत्तिलाई सच्याउन आग्रह गर्ने र चुनौती दिनेलाई शत्रुको व्यवहार गर्ने नेपालले बताए ।
Whatsapp
आज नेपाल–दाहाल समूहले राजधानीमा जनशक्ति प्रदर्शन गर्ने
आज नेपाल–दाहाल समूहले राजधानीमा जनशक्ति प्रदर्शन गर्ने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले शुक्रबार राजधानी काठमाडौंमा जनशक्ति प्रदर्शन गर्ने भएको छ। नेपाल–दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोध र पुनस्र्थापनाको पक्षमा गर्न लागिएको प्रदर्शन र सभामा एक लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गरेको छ। प्रधानमन्त्री केपाी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र नेपाल–दाहाल समूहमा विभाजित छ।
Whatsapp
‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’
‘ओली विश्वासघाती, नरसंहारकारी, भष्मासुर, हिटलरको नेपाली संस्करण’
नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित जनसभामा अध्यक्षद्वयले ओली भष्मासुर भएको र त्यस्ता व्यक्तिलाई सामान्य रुपको माफीले नपुग्ने बताएका हुन् ।
Whatsapp
गणतन्त्र विरोधी ओली बकबक मात्रै गर्छन् : नेपाल
Clock | रेखा भुसाल ३ मिनेट पाठ
गणतन्त्र विरोधी ओली बकबक मात्रै गर्छन् : नेपाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘ओली गणतन्त्रवादी होइनन्। उनी न समयको गतिलाई बुझ्न सक्छन् न राम्रो काम गर्छन्। खालि अरूको बदख्वाइँमात्र गर्न जानेका छन्।’
Whatsapp
ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैनः नेपाल
Clock | नागरिक १ मिनेट पाठ
ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैनः नेपाल
नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले निरंकुशता लाद्न खोजेको र पार्टी मात्र होइन, देश नै कब्जा गर्न खोजेको आरोप लगाएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस