संग्रह
टीकापुर अस्पतालमा पाँच जनाको मृत्यु, स्थिति भयावह
टीकापुर अस्पतालमा पाँच जनाको मृत्यु, स्थिति भयावह
अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६०, ५० र ६२ वर्षका पुरुष र जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षका पुरुषको ज्यान गएको छ। उनीहरु मध्ये कतिपयको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ भने कतिपयको परीक्षण गर्न नपाएरै ज्यान गएको छ।
Whatsapp
टीकापुर अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुग्यो, अस्पतालले भन्योः स्थिति नियन्त्रण बाहिर
Clock | योगेश रावल २ मिनेट पाठ
टीकापुर अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुग्यो, अस्पतालले भन्योः स्थिति नियन्त्रण बाहिर
कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या छ पुगेको छ। टीकापुर नगरपालिका–१ का ४५ वर्षका एक पुरुषको आज मृत्यु भएको हो। उनलाई थप उपचारका लागि अन्यत्र लैजाने क्रममा एम्बुलेन्समा राख्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ।
Whatsapp
टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य
टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य
कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा आउन थालेको छ । चिकित्सकका अनुसार मृत्युदर र निको भएर जानेको संख्या हेर्दा कोरोना संक्रमण नियन्त्रणमा आउने दिशातर्फ अघि बढेको छ ।
Whatsapp
टीकापुर अस्पतालमा संक्रमितको संख्या ह्वात्तै घट्यो
टीकापुर अस्पतालमा संक्रमितको संख्या ह्वात्तै घट्यो
कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। अस्पतालका अनुसार विगत दश दिन यता एकजना कोरोना संक्रमित मात्रै उपचारका लागि भर्ना भएका छन्।
Whatsapp
टीकापुर अस्पतालको सारथि ‘पहल परियोजना’
टीकापुर अस्पतालको सारथि ‘पहल परियोजना’
परियोजनाले मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा आफ्नै खर्चमा एक स्त्रीरोग विशेषज्ञ र दुई स्टाफ नर्स राखेको छ। परियोजनाको सहयोगमा स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि यस क्षेत्रका बासिन्दाले राहत महसुस गरिरहेका छन्।
Whatsapp
चार वर्षमा दुई हजार महिलाका पाठेघरको शल्यक्रिया
Clock | नागरिक २ मिनेट पाठ
चार वर्षमा दुई हजार महिलाका पाठेघरको शल्यक्रिया
कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस