संग्रह
कोरोना कहर : अस्पताल आउन छोडे गर्भवती
कोरोना महामारीको भयका कारण अस्पताल आउने नियमित बिरामीको संख्या घटेको छ । सामान्य तथा जटिल समस्याका रोगीहरु समेत अस्पताल आउन छोडेका छन् । अस्पताल र अन्य निकायले सकेसम्म हिँडडुल नगर्न र सामान्य बिरामीको अवस्थामा अस्पताल समेत नआउन भनेपछि देशै भरिका अस्पतालमा नियमित बिरामीको संख्या घटेको हो ।
गर्भवतीले एक सातामै जितिन् कोरोना
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २५ वर्षीया गर्भवतीले एक सातामै कोरोनालाई जितेकी छिन् ।
७ महिने गर्भवती शंकास्पद अवस्थामा मृत फेला
कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहाकी गर्भवती महिला शंकास्पद अवस्थमा मृत फेला परेकी छिन् । ७ महिनाको गर्भवती १८ वर्षिया अनिता बानिया घरमा मृत अवस्थामा फेला परेकी हुन ।
जटिल अवस्थामा बागलुङबाट पोखरा रिफर गरेकी गर्भवतीको बेनीमा सफल उपचार
गम्भीर अवस्थाकी एक गर्भवती महिलालाई धौलागिरी अञ्चल अस्पताल बागलुङले पोखरा रिफर गरेपछि बाटोबाटै फर्किएर बेनी अस्पताल म्याग्दीमा सफल उपचार भएको छ ।
गाउँमै शल्यक्रियासहित सुरक्षित प्रसूति सेवा
गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पुर्याउनुपर्ने बाध्यता अन्त्य भएको छ।
गर्भवतीका घरघरमा हरियो झन्डा
गर्भवतीका घर पहिचान होस् र उनीहरूको स्वास्थ्य रेखदेख गर्न सहज होस् भन्ने उद्देश्यले वैजनाथ गाउँपालिकाले ‘गर्भवतीका घरघरमा हरियो झन्डा’ कार्यक्रम ल्याएको छ।
गर्भवतीको हेलिकप्टरबाट उद्धार
दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत सुत्केरी हुन नसकेकी भट्टराईको उद्दार गरिएको हो।
आइरन चक्की खरिद प्रकरणः ११ करोड नोक्सानी हुनेगरी सम्झौता
स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो।
कर्णालीमा गर्भवतीमध्ये २१ प्रतिशत बालिका
कर्णालीमा गर्भवती भएकामध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाइएको छ।
यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे
जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गरिइएको छ।