संग्रह
संक्रमण बागलुङमा की बारामा ?
Clock | सन्तोष पोखरेल १० मिनेट पाठ
संक्रमण बागलुङमा की बारामा ?
लकडाउनको बेला बागलुङबाट बस चढेर बारा पुगेका १४ जना मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि बागलुङको गलकोट नगरपालिकाका बासिन्दाको स्वाव पनि परीक्षण गर्ने तयारी भएको छ । बागलुङमै संक्रमण फैलिएको हो वा बारा पुगेपछि फैलिएको भन्ने थाहा पाउन परीक्षण गर्न थालिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Whatsapp
कोरोना भाइरस उपचार केन्द्र बनाउन लागिएको कलैया अस्पतालको विकल्प खोज्न माग
Clock | उपेन्द्र यादव १० मिनेट पाठ
कोरोना भाइरस उपचार केन्द्र बनाउन लागिएको कलैया अस्पतालको विकल्प खोज्न माग
प्रदेश २ सरकारले जिल्ला अस्पतालको रुपमा सेवा दिई रहेको कलैया अस्पताललाई कोरोना उपचार केन्द्रका रुपमा सञ्चालन गर्ने गरेको निर्णयको बिरोध शुरु भएको छ । प्रदेश सरकारको निर्णयले कलैया अस्पातलले दिइरहेको इमरजेन्सी, ओपिडि, इन्डोर, प्रसूति र प्रसूति शल्यक्रिया लगाएतको सेवाहरु अवरुद्ध हुने भएकोले यसको बिकल्प खोज्न माँग गदैैै बिरोध शुरु भएको हो ।
Whatsapp
कोरोना अछुतो कर्णाली
Clock | गणेश विशु १० मिनेट पाठ
कोरोना अछुतो कर्णाली
चैतको पहिलो हप्ता मन्त्रिपरिषद्को बैठकले कर्णाली र सुदूरपश्चिममा कोरोना जोखिम बढ्न सक्ने निष्कर्ष निकाल्यो । कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्ला हजारौं नागरिक रोजगारीका लागि भारत जान्छन् । भारतका विभिन्न स्थानमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ रहेका नेपाली धमाधम स्वदेश फर्किंदै थिए ।
Whatsapp
अवैध नाकाबाट दिनहुँ भित्रिँदै नेपाली
Clock | अर्जुन ओली १० मिनेट पाठ
अवैध नाकाबाट दिनहुँ भित्रिँदै नेपाली
बाँकेस्थित नेपाल–भारत अवैध नाकाबाट दिनहुँ ठूलो संख्यामा नेपाली नागरिक भित्रिन थालेका छन् । दुई दिनको अवधिमा यहाँका विभिन्न नाकाबाट चार सय ४७ नेपाली नागरिक भित्रिएको जनाइएको छन् । सबैभन्दा बढी जिल्लाको राप्तीपारि नरैनापुरका नाकाबाट भित्रिएका छन् । उक्त नाकाबाट तीन सय ७३ जना भित्रिए । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले सीमाबाट प्रवेश भएर आएका तीन सय ७३ जनालाई आठवटा क्वारेन्टाइनमा राखिएको बताए ।
Whatsapp
दुई कर्मचारी सहित चार जना क्वारेन्टाइनमा
Clock | नागरिक ३ मिनेट पाठ
दुई कर्मचारी सहित चार जना क्वारेन्टाइनमा
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुई कर्मचारी सहित चार जनालाई क्वारेन्टाइनमा राखेको छ । उदयपुरबाट आएका नगरपालिकामै कार्यरत दुई कर्मचारीलाई दुर्छिमस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा र झापाबाट आएका दुई स्थानीयलाई महादेवस्थानस्थित स्वास्थ्यचौकीको क्वारेन्टाइनमा राखिएको हो ।
Whatsapp
गण्डकी प्रदेशमा डेढ महिनालाई मात्र खाद्यान्न मौज्दात
Clock | सन्तोष पोखरेल १० मिनेट पाठ
गण्डकी प्रदेशमा डेढ महिनालाई मात्र खाद्यान्न मौज्दात
मुलुक झन्डै दुई महिनादेखि लकडाउनमा छ । अत्यावश्यक वस्तु भने आपूर्ति भइरहेकै छ । संक्रमणको गति झनै तीव्र भइरहँदा लकडाउन कहिलेसम्म लम्बिने हो, निश्चित छैन । केही गरी संक्रमण अझै डरलाग्दो भएर अत्यावश्यक वस्तुको आपूर्ति पनि रोकियो भने आफ्नै प्रदेशमा उत्पादित र मौज्दात खाद्यान्नले कति समय थेग्ला ?
Whatsapp
कोरोना संक्रमित भेटिएपछि धादिङको कटुवाल पौवा गाउँ नै सिल
Clock | सरिता श्रेष्ठ १० मिनेट पाठ
कोरोना संक्रमित भेटिएपछि धादिङको कटुवाल पौवा गाउँ नै सिल
धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएपछि गल्छी गाउँपालिका–८ कटुवालपौवा गाउँलाई सिल गर्ने भएको छ । शुक्रबार विहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधिहरू सहितको संयुक्त वैठकले गाउँलाई शिल गर्ने निर्णय गरेको हो ।
Whatsapp
दसगजामा बढ्दै भिड, संक्रमण फैलने डर
Clock | कमल खत्री १० मिनेट पाठ
दसगजामा बढ्दै भिड, संक्रमण फैलने डर
भारतबाट स्वदेश फर्कने नेपालीको संख्या ह्वात्तै बढेको छ । शुक्रबारसम्म भारतबाट आएर दसगजामा बस्ने नेपालीको संख्याको ६ सय ८७ पुगेको छ । भारतबाट आउने नेपालीको संख्या बढेसँगै कोरोना संक्रमण फैलिने खतरा बढेको छ । शुक्रबार भारतबाट आएका ८ जनामा कोरोना संक्रमित भएपछि बाँकेका स्थानीय तहलाई थप चुनौति बढेको छ ।
Whatsapp
कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण,  संक्रमितको संख्या २७६ पुग्यो
Clock | नागरिक ३ मिनेट पाठ
कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७६ पुग्यो
कपिलवस्तुमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ती अनुसार कपिलवस्तुमा थप तीन जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । विहानमात्र थप ६ जनामा पुष्टि भएको थियो आज शनिबार मात्र नौ जना नयाँ संक्रमित थपिएका हुन् ।
Whatsapp
भारतबाट लुकीछिपी आएकाहरुबाटै फैलियो कोरोना
भारतबाट लुकीछिपी आएकाहरुबाटै फैलियो कोरोना
कोराना भाईरकसा कारण नेपाल र भारत दुबै तर्फ जारी गरिएको लकडानउका बेला भारतबाट फर्कका ब्यक्तिहरूले नै जिल्लाका कोरोना फेलाएको पाईएको छ । शनिबार दिउँसो १ बजे सम्मको नजिता अनुसार कपिलवस्तुमा ४३ जना कोरनो संक्रमति भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ३५ जना भारतको महाराष्ट्रका बिभिन्न शहरबाट फर्केका ब्यक्तिहरू हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस