संग्रह
काठमाडौं चिनाउने स्थानीय पाठ्यपुस्तक तयार
Clock | रूबी रौनियार ४ मिनेट पाठ
काठमाडौं चिनाउने स्थानीय पाठ्यपुस्तक तयार
नयाँ पुस्तालाई काठमाडौंको मौलिक सभ्यता र संस्कृति चिनाउने उद्देश्यले महानगरपालिकाले स्थानीय भाषाको पाठ्यपुस्तक तयार गरेको छ। नेपाल भाषामा तयार पारिएको ‘यें देय् म्हसीके’ नामाकरण गरिएको पाठ्यपुस्तक तयार भएर छपाईको लागि प्रेसमा पठाइ सकेको काठमाडौं महानगरपालिका शिक्षा विभागका अधिकृत मोती खनालले बताए। अर्थात् यें भनेको काठमाडौं, देय् भनेको राज्य र म्हसीके भनेको परिचय हो।
Whatsapp
संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्न काठमाडौं महानगरको निर्देशन
संक्रमण देखिएका विद्यालय एक हप्ता बन्द गर्न काठमाडौं महानगरको निर्देशन
नगरपालिकाले विद्यालयहरूलाई शुक्रबार एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालयलाई कम्तीमा एक साता बन्द गर्न आग्रह गरेको हो। बन्दको समयमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गराउन माहानगरको आग्रह छ।
Whatsapp
काठमाडौं महानगरपालिकाः रैथाने मतमा उम्मेदवारको ध्यान
काठमाडौं महानगरपालिकाः रैथाने मतमा उम्मेदवारको ध्यान
३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा रैथाने (नेवार) मतदाता जाति, धर्म–संस्कृति, जात्रापर्वले गर्दा विभिन्न गुठीमा संगठित छन् । दुःखसुखमा मात्र होइन, कुनै न कुनै बहानामा जमघट भइरहने एक दर्जन वडाका झन्डै ७५ हजार रैथाने मतदाता काठमाडौं महानगरपालिकामा छन् ।
Whatsapp
काठमाडौंमा थप ७ जनामा हैजा संक्रमण
Clock | नागरिक १ मिनेट पाठ
काठमाडौंमा थप ७ जनामा हैजा संक्रमण
संक्रमण हुनेमा काठमाडौं महानगरका ४ जना,चन्द्रागिरी नगरपालिकाको १ जना र बुढानिलकण्ठ नगरपालिकाकको १ जना रहेका छन्।
Whatsapp
काठमाडौं महानगरले ल्यायो तीन वटा दमकल
Clock | नागरिक १ मिनेट पाठ
काठमाडौं महानगरले ल्यायो तीन वटा दमकल
काठमाडौं महानगरले तीन वटा दमकल ल्याएको छ। महानगरका मेयर बालेन साहका अनुसार तीन वटा दमकल खरिद गरिएको हो।
Whatsapp
कलंकीबाट १५ दिनभित्र खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन
Clock | नागरिक १ मिनेट पाठ
कलंकीबाट १५ दिनभित्र खसी बजार हटाउन काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।
Whatsapp
बालेनले भने: चाहेको यत्ति हो
बालेनले भने: चाहेको यत्ति हो
अभियानले सकारात्मक संकेत देखाएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागमा निजी सवारीसाधन राख्ने ठाउँको अभावमा कैयौंले सास्ती भोगे। अब विभागमा पुग्दा कसैले यस्तो सास्ती भोग्नुपर्नेछैन।
Whatsapp
अब मिचाहा वर्गलाई कानून मिच्न र मोटाइ रहन दिने छैनौं: मेयर बालेन
Clock | नागरिक ४ मिनेट पाठ
अब मिचाहा वर्गलाई कानून मिच्न र मोटाइ रहन दिने छैनौं: मेयर बालेन
काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने बताएका छन्।
Whatsapp
भोटाहिटी क्षेत्रमा बनेकाे अवैध संरचना भत्काउँदै महानगर
Clock | नागरिक १ मिनेट पाठ
भोटाहिटी क्षेत्रमा बनेकाे अवैध संरचना भत्काउँदै महानगर
काठमाडौं महानगरले आज भोटाहिटी क्षेत्रमा बनेकाे अवैध संरचना भत्काउन थालेको छ।
Whatsapp
काठमाडौंको सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव
Clock | नागरिक १ मिनेट पाठ
काठमाडौंको सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव
काठमाडौं महानगरका मेयर बालेन शाहले महानगरका सबै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव राखेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस